ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओली रानीपोखरीबाट निस्कदा सुरक्षाकर्मी र तयारी हालतमा राखिएको गाडी नभएपछि…


एबीसी न्यूज
४ फाल्गुन २०७५, शनिबार   १ : ०५   बजे

काठमाडौं , ४ फागुन । सधै वरीपरी प्रहरी र तयारी हालतमा राखिएको गाडी हुने प्रधानमन्त्री केपी शर्मा ओली रानीपोखरीबाट निस्कदा भने प्रहरी र तयारी हालतमा राखिएको गाडी नै थिएन ।

सधै तपाईलाई बोलाएको छ भन्दै घेरा हाल्दै प्रहरीले हिरासतमा लैजाने गरेको जेल जीवनको भोगाईको कुरा गर्दै प्रधानमन्त्री ओली उक्त कृुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले एवीसी न्यूजका लागि अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेलसंगको विषेश कार्यक्रम आउटलुकमा बताउनुभएको छ ।
१४ वर्षको जेलबसाई पछि एका–एक धनबहादुर भन्ने अंचालधिशले छोड्ने तयारी छ भनेर त्तकालिन प्रधानमन्त्रीले निलगीरिहलमा भनेको कुरा यसरी सम्झनुहुन्छ प्रधानमन्त्री ओली । त्यो सवै किन भने रिर्त पु¥याउन हो तर यो कुृरा कसैलाई नभन्नु भनेपछि म जेल फकिए ।

मैले सवै साथीहरुलाई गोप्य रुपमा सवैकुरा भनिदिए । मलाई उनिहरुले तपाई छुटेपछि काठमाडौमा धेरै नवस्नु हल्ला हुन्छ भने पछि मैले भने म काठमाडौ वस्दा हल्ला हुने, जिल्ला गयो तपाईको अंचलाधिशलाई हल्ला हुने म के गरु ? तपाईहरुको केही छ भने पुन भित्र राख्नुहोस भने । उनिहरुले भने तपाईलाई जेल वस्ने बानि परेको छ । मैले होइन भने तपाईहरु जानुहोस भने ।

गाडीमा राखेर रानी पोखरी लगे । छुटने वेला लखरलखर तल आए कोही छैन अघि आएको गाडी पनि छैन कोही केही देखिदैन त्यस पछि लखर लखर हिडेर घण्टा घर तिर लागे । अव कता जाने के गर्ने भन्ने भयो टुडिखेलको पूर्व गेटबाट सहिद गेट हुँदै पुगेर सुन्धारा हेरे अव कता जाने, मैले सुशिल प्याकुरेललाई खवर पठाएको थिए कसै मार्फत । उहा आउनुभो म उहाँको बाइकमा चढेर गए ।
प्रधानमन्त्री ओलीसंगको विशेष अन्तर्वार्ता आज राती ९ बजे एबीसीमा प्रसारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीले बगाएको सेफ तोडेर पैसा चोरेको आरोपमा २९ जना पक्राउ

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal and China Resume Flood Rescue Efforts Amid Rising Death Toll

Rainfall Threatens to Hamper Flood Rescue Efforts in Nepal

Nepal Floods Claim 616 Lives as Search Efforts Continue

Nepal Flood Death Toll Climbs Above 57, Hundreds Still Missing After Glacier Collapse

Nepal Grapples with ‘Uncanny Populism’ and Shifting Political Landscape

एनसेलले थप्यो सेवा : बाढी प्रभावित क्षेत्रमा थप सात दिन निःशुल्क डेटा, भ्वाइस र एसएमएस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu