ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आमाको सम्झाना


admin
३० फाल्गुन २०७५, बिहिबार   १ : २९   बजे


आमा तिम्लाई सधै भरि सम्झिरहेको छु ,
दिन रात तिम्रै यादमा, तड्पिरहेको छु ।
नत भोक नत तिर्खा गर्थ्यौ हाम्रै स्यार ,
खाली खुट्टा हिडेका, ती दिन सम्झिरहेको छु ।।

जता जान्छु तेतैतिर देख्छु आमा तिम्रै छाया ,
संसारको सबै भन्दा प्यारी मेरी आमा ।
सन्तानको लागी ,आफु भोकै बस्ने गर्थ्यौ,
जस्तो सुकै दुख पिडा पनि सहन सक्थ्यौ ।।

आफु नखाइ– नखाइ पनि खुवाउथ्यौँ आमा,
त्यो दिन सम्झि रहेको छु ।
दिन रात तिम्रै यादमा तड्पिरहेको छु ,
आमा तिम्लाई सधै भरि सम्झिरहेको छु ।।

आमा तिम्रो न्योनो काखमा बसी रमाएको ,
आमा भन्दै तिम्रै छेउमा आउँदा खेरी ।
च्याप समाई मुई खाएको त्यो दिन सम्झिरहेको छु ।
दिन रात तिम्रै यादमा तड्पिरहेको छु ।
आमा तिम्लाई सधै भरि सम्झिरहेको छु ।।

अझै पनि तिम्रो मुहारमा खुशीले छाउँन,
सकेको छैन,तै पनि प्रयत्न गरिरहेकै छु आमा ।
तिमी उस्तै उत्पिडनमा बाँचिरहेकी छ्यौ आमा,
अँझै पनि अभाव खेपिरहेकी छ्यौ ।
त्यही भएर आमा हरपल तिमीलाई सम्झिरहेको छु,
दिन रात तिम्रै यादमा तड्पिरहेको छु ।।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu