ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्यन बिरहीको लोक दोहोरी गित ‘लान्छु झ्याई पारेर’ सर्वजनिक (हेर्नुस भिडियोसहित)


admin
२ चैत्र २०७५, शनिबार   २ : १४   बजे

काठमाडा,२ चैत । गायक आर्यन बिरहीको लोक दोहोरी गित’ लान्छु झ्याई पारेर’ सर्वजनिक भएको छ । यो गीत बिरहीको आफ्नै च्यानलबाट भिडियो सहित सार्वजनिक गरेको हो ।

देवेन्द्र लामिछानेको शब्दमा रहेको यस गीतमा संगीत जनक लामाको रहेको छ भने,स्वर बिरही आफ्नै र गायीका अर्चना स्याङतानको रहेको छ ।

भिडियोमा जिना मगर, उर्मिला तामाङ, सुदिप मगर, आदित्य ढुंगेलको अभिनय लाई देख्न सकिन्छ । मरुभोमी नारायणले छायांकन गरेको गीतलाई निरेन श्रेष्ठले निर्देशन गर्नु भएको हो ।

यस गीतलाई रोशन धितालले सम्पादन गर्नु भएको छ भने ,कोरियोग्रफर ,शुक्र लामाले गर्नु भएको छ । बिरहीले यस अघि धेरै ओटा लोक दोहोरी गीत बजारमा ल्याइसक्नु भएको छ । गीत संगीतलाई निरन्तर दिरहेका बिरहीले अरु गीतमा अभिनय समेत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group