ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिलोत्तमाका नगरबासीलाई अव नगरपालिकाले रगत दिने


sharan sharan
५ चैत्र २०७५, मंगलबार   ९ : ०१   बजे

बुटवल, ५ चैत्र ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका नागरिकहरुले अव देखि नगरपालिका देखि निशुल्क रगत पाउने भएकाछन् । नगरपालिका भित्रका नागरिकहरु बिरामी परेर देशका कुनैपनि रक्त सञ्चार केन्द्रबाट रगत लिएपनि नगरपालिकाले रगत प्रयोग गरे बापत लाग्ने शुल्क भुक्तानी गरिदिने भएको छ ।
नगरपालिकाले आज गरेको निर्णय अनुसार नगर भित्रका सबै नागरिकहरुले आजकै मितीबाट यो सेवा पाउने भएका हुन् । नगरपालिकाको निर्णय अनुसार नेपाल भरीका कुनै पनि अस्पतालमा बिरामी भई उपचार गराउंदा रगत दिनु पर्ने भए रगत लिंदा लाग्ने तिरेको रकमको बिल नगरपालिकामा बुझाएमा त्यस्तो बिलको रकम नगरपालिकाले नगदै भुक्तानी गरिदिने छ ।
नागरिकहरुलाई स्थानीय सरकार प्रति बिश्वस्त बनाउन र स्थानीय सरकार जनताको पक्षमा रहेको प्रत्याभुत दिलाउने यस्तो निर्णय गरिएको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमीरेले बताउनु भयो ।
नेपालमा रेडक्रस लगायतबाट सञ्चालित रक्त सञ्चार केन्द्रहरुले रगत सिधै बिक्री नगरेपनि अर्को ब्यक्तिबाट रगत संकलन गरि सोध धर्ना गरे बापत ७ सय ५० देखि १ हजार सम्म शुल्क लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गोसाइँकुण्ड गाउँपालिका उपाध्यक्ष प्रतिमा तामाङ बाढीमा बेपत्ता

रसुवाको बाढी : गोरखामा १८ शव तथा मानव शरीरका अंग फेला

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

WHO Declares Uganda Free of Ebola After Recent Outbreak

Pro-Israel Democrats Appointed To Key Roles On House Foreign Affairs Committee

China Mobilizes Emergency Response After Mudslide Impacts Border Port

US Accuses China of Hacking Federal Agencies and Critical Infrastructure

US-Canada Trade Dispute Threatens Toilet Paper Supply and Prices

गोसाइँकुण्ड गाउँपालिका उपाध्यक्ष प्रतिमा तामाङ बाढीमा बेपत्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu