ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्याटालोनिया स्वतन्त्रता घोषणा गर्ने वा नगर्ने अन्तिम निर्णय दिन प्रमले दिए पाँच दिनको समय


admin
२६ आश्विन २०७४, बिहिबार   १२ : १०   बजे

काठमाण्डौं , २६ असोज । स्पेनका प्रधानमन्त्री मारियानो राखोइले क्याटालोनियाका स्वतन्त्रतावादी नेतालाई स्वतन्त्रता घोषणा गर्ने वा नगर्ने अन्तिम निर्णय गर्न पाँच दिनको समय दिनुभएको छ ।

स्पेनबाट स्वतन्त्र हुन चाहेको क्याटालोनियामा गएको अक्टोबर १ मा जनमत संग्रह भएको थियो । स्पेनको संवैधानिक अदालतले अवैध भनेको जनमत संग्रहमा स्वतन्त्रताको पक्षमा बहुमत आएको थियो । यसपछि मंगलबार क्याटालोनियाको स्थानीय सरकारका प्रतिनिधिले स्पनेबाट स्वतन्त्र हुनेसम्बन्धी घोषणा पात्रमा हस्ताक्षर गरेका थिए । तर त्यसलाई तत्काल लागु नगर्ने र केन्द्र सरकारसँग वार्ता गर्ने क्याटालोनियाका नेता कार्लेस पुइग्डमोन्टले बताउनुभएको थियो । स्पेनका प्रधानमन्त्री राखोइले स्वतन्त्रता सम्बन्धी प्रस्तावमा हप्ताक्षर गर्ने क्याटलान नेताको कदम राम्रो नभएको भन्दै स्वतन्त्र हुने या नहुने भन्ने निर्णय गर्न पाँच दिने अल्टिमेटम दिनुभएको हो । आउँदो सोमबार भित्रमा स्वतन्त्र घोषणा सम्बन्धी हस्ताक्षर गरिएको घोषणा फिर्ता नगरेमा स्पेनको संविधानको धारा १५५ अनुसार क्याटालोनियाको स्वायत्तता निलम्बन गरी केन्द्रीय शासन लागु गर्ने प्रधानमन्त्री राजोयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दिनपछि जंगलमा सकुशल भेटिए साढे दुई वर्षीय शिवान

नेपाल–साउदी सम्बन्ध थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण र संवादमा जोड

सम्बन्धित

भारत भ्रमणमा जाने सम्भावना कम, ‘सम्मानजनक निमन्त्रणा र विश्वासको वातावरण चाहिन्छ’ : बंगलादेश

अस्ट्रेलियामा बेरोजगारी दर बढेर ४.५ प्रतिशत पुग्यो

ट्रम्पको ‘होर्मुज नियन्त्रण’ दाबी, तर जहाजको आवतजावतले देखाउँछ इरानको प्रभाव कायमै

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा सुनखानीमा पहिरो, १०७ जनाको मृत्यु

भारतमा सरकारी विद्यालय सुधारका लागि सीजेपीको ‘फिक्स द स्कुल्स’ अभियान

किभमा रुसी मिसाइल आक्रमण, पाँच जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu