ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन परिणाम सुनेर कांग्रेस नेताको निधन


एबीसी न्यूज
१० जेष्ठ २०७६, शुक्रबार   ४ : १५   बजे




काठमाडौं, १० जेठ ।   भारतीय लोकसभा चुनावमा मतगणना हेर्दा हेर्दै एकजना भारतीय राष्ट्रिय काँग्रेस नेताको हृदयघात भएर मृत्यु भएको छ । आज तकका अनुसार मध्यप्रदेश राज्यको सिहोर जिल्लाका जिल्ला अध्यक्ष रतन सिंह मतगणना केन्द्रमा मत गिन्ती हेर्दा हेर्दै बहोस भएका थिए ।

मतगणना केन्द्रमा बसेकाहरुका अनुसार मतगणना केन्द्रमा पुगेका ठाकुर कुर्सीमा बसिरहेका थिए । बस्दाबस्दै उनी कुर्सिमै लडेका थिए ।

उनलाई तत्कालै अस्पताल पुर्याइएको थियो तर उनलाई त्यहाँ मृत घोषित गरियो । मध्यप्रदेशमा भाजपा अगाडि छन् भने काँग्रेसका कतिपय ठूला नेताहरु पनि पछाडि परेका छन् । सन् २०१४ पनि भाजपाले २९ सीटमा २७ सीट हात पारेको थियो । अहिले भाजपा २८ सीटमा अगाडि छ भने काँग्रेस एउटा सीटमा अग्रता लिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपालको संकटमा विश्वको ऐक्यबद्धता, राहतदेखि उद्धारसम्म बढ्यो सहयोग

रसुवाको सडक सञ्जाल पुनः सञ्चालनमा, चारपाङ्ग्रे साना सवारी चल्न थाले

सम्बन्धित

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu