ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साहित्यकार ”अमर” को २०औं कृति एल्बम मिर्मिरे विमोचन


एबीसी न्यूज
१७ जेष्ठ २०७६, शुक्रबार   ७ : ४३   बजे

काठमाडौँ १७ जेठ ।  गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन”अमर” को २०औं कृति एल्बम मिर्मिरेको विमोचन भएको छ । सुरेन्द्र महर्जन”अमर”को जन्म दिनको अवसर पारि एल्बम विमोचन कार्यक्रम गरिएको हो ।

अनामनगर ओस नेपालले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अथितिका रुपमा अहिलेका युवा ज्योतिष अर्जुन क्षेत्री थिए । तेस्तै गायक धिरज राई ,चलचित्र भाग्यका निर्देशक रोसन श्रेष्ठ , संगीतकार शन्तोष श्रेष्ठ एल्बममा समेटिएका कलाकार , बिभिन् कला क्षेत्रमा आवद्ध व्यक्तित्व र संचारकर्मी हरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा महर्जनले भन्नुभयो (यहाहरुको साथ र मायाले म यहाँ आइपुगेको छु मलाई प्रत्यक्ष अप्रत्यक्ष साथ दिनुभएको सबैलाई धन्यबाद छ । मेरो जन्मदिनको उपलक्ष्यमा यो कार्यक्रम मा सबैजनाको सुभकामना पाउदा ज्यादै खुशी लाग्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितको उद्धार र राहतका लागि निर्माण व्यवसायी महासंघद्वारा सवारीसाधन उपलब्ध गराउन अपिल

विपद् प्रभावित क्षेत्रमा अनुमति बिना ड्रोन नउडाउन सरकारको आग्रह

सम्बन्धित

गाईजात्रा सुरु : दिवङ्गत आफन्तको सम्झनामा राजधानीमा झाँकी र नगर परिक्रमा

पोखरामा भदौ २० गते २७औँ तायाःमचा नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सव

बलिउड कलाकार नेपालका बाढीपीडितको साथमा, सोनु सुदले दिए सहयोगको वाचा

दुर्गेश थापा बाढीपीडितलाई राहत लिएर नुवाकोटतर्फ

‘आचार्य’को विदेशमा बढ्दो माग, उच्च मूल्यमा ओभरसिज राइट्स बिक्री

‘पार्वती’को पहिलो दिनको सम्पूर्ण कमाइ बाढीपीडितलाई दिइने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu