ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्गम क्षेत्रमा सेवा प¥याउनुपर्ने– मुख्यमन्त्री राई


एबीसी न्यूज
२४ जेष्ठ २०७६, शुक्रबार   ३ : ०१   बजे

 

 

काठमाडौं, २४ जेठ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले दुर्गम क्षेत्रका जनतामा प्रभावकारीरुपमा दूरसञ्चार सेवा पु¥याउनुपर्नेमा जोड दिनुभयो । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन ९आधिकारिक ट्रेड युनियन० क्षेत्रीय समिति विराटनगरको एकता अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले जनतालाई विश्वको नवीन प्रविधिको प्रयोग गरी गुणस्तरीय सेवा प्रदान गरेमा मात्र प्रतिस्पर्धा अब्बल हुने धारणा व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री राईले संस्थानले सेवाग्राहीप्रति उत्तरदायी भई संस्थाभित्रको विसङ्गति तथा विकृति हटाई सुशासन कायम गरी सेवा प्रभाव गर्नुपर्नेमा जोड दिँदै सगरमाथा, मकालु, कञ्जनजङ्घा हिमालको फेदीसम्ममा आफ्नो सेवा विस्तार गर्न संस्थालाई आग्रह गर्नुभयो ।

मुख्यमन्त्री राईले सङ्घ, प्रदेश र स्थानीय निकायको एउटै लक्ष्य देश विकास गरी ‘समद्ध नेपाल सुखी नेपाली’को नारालाई सफल पार्न सहकार्य र हातेमालो गरी हिँड्नु आजको आवश्यकता भएको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विनोद ढकालले संस्थाले जिम्मेवारीपूर्वक सेवाग्राहीप्रति उत्तरदायित्व भूमिका निर्वाह गर्नुपर्ने औँल्याउनुभयो । अर्का केन्द्रीय सदस्य महेश रेग्मीले प्रतिस्पर्धामा उच्च स्थान हासिल गर्न सरकारले सक्दो सहयोग गर्ने विचार व्यक्त गर्नुभयो ।

क्षेत्रीय एकता अधिवेशनका अध्यक्ष आनन्द पौडेल, क्षेत्रीय निर्देशक अमरनाथ झा, कर्मचारी युनियनका नारायणी कुसियत, दामोदर केसीले ‘फोर जी’ सेवालगायत नवीनतम् प्रविधिको प्रयोग गरी अन्य प्रतिस्पर्धी सञ्चार सेवा प्रदायकभन्दा संस्था अब्बल बनाउने कार्यमा कर्मचारीहरुले कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । दुईदिने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group