ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरी प्रभाग भैंसेपाटीका ड्युटी अफिसर र इन्चार्जलाइ निलम्बन गर्ने तयारी


एबीसी न्यूज
२४ असार २०७६, मंगलबार   १० : ५३   बजे

काठमाडौं, २४ असार । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीबाट तीन जना थुनुवा फरार भएपछि ड्युटी अफिसर र इन्चार्जलाइ निलम्बन गर्ने तयारी गरिएको छ। मंगलबार राति ड्युटीमा रहेका प्रहरी र इन्चार्जलार्ई महानगरीय प्रहरी कार्यालयमा बोलाएर सोधपुछ कार्य गरिरहेको कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिए।

उनीहरुलाई हामीले कार्यालयमा बोलाएका छौं। डिउटी अधिकृतसहित चार जनालाई तत्कालै निलम्बन गरेर थप अनुसन्धान अघि बढाउँछौं। रातिको डिउटीमा रहेका डिउटी अफिसर र इन्चार्जलाई कारबाही हुन्छ।  उनले भने। ड्युटीमा रहेका प्रहरी र इन्चार्जको परिचय भने उनले खुलाएनन्।

गए राति प्रहरी प्रभाग भैंसेपाटीबाट विभिन्न मुद्दामा थुनामा रहेका रविनकुमार तिमिल्सेना, सम्शेर माझी र रुद्रलाल श्रेष्ठ गरी तीन जना थुनुवा कक्षको ग्रील तोडेर फरार भएका थिए। फरार भएका तिमिल्सेना लागुऔषध मुद्दामा र अन्य दुई जना डाका चोरी मुद्दामा थुनामा थिए।

उनीहरुको खोजीका लागि उपत्यकामा व्यापक प्रहरी परिचालन गरिएको छ। घटना बारे थप अनुसन्धान गर्न एसपी दुर्गा सिंहको नेतृत्वमा छानबिन टोली बनाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपछि सुनसरीका १५ जना सम्पर्कविहीन

लुम्बिनीमा भोटेकोसी बाढीपीडितको सम्झनामा विशेष प्रार्थना

सम्बन्धित

म्याक्सस नेपालले बाढीपीडितका लागि ७० लाख सहयोग गर्ने

भोटेकोशी बाढीपीडितको उद्धार र उपचारमा काठमाडौं महानगरको सक्रियता

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

नेपालबाट बगेर भारत पुगेको आशंका, गण्डक नदीमा ७ शव फेला

आज जनैपूर्णिमा पर्व मनाइँदै

विदेशबाट आईएमईमार्फत निःशुल्क राहत कोषमा रकम पठाउन सकिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu