ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्राजिलका अल्टामीरा कारागारमा हिंसा भड्कियो, ५२ जना कैदी बन्दीको मृत्यु


एबीसी न्यूज
१४ श्रावण २०७६, मंगलबार   २ : २६   बजे

 

काठमाडौं, १४ साउन । ब्राजिलको पारा राज्यस्थित अल्टामीरा कारागारमा हिंसा भड्किंदा कम्तिमा ५२ जना कैदी बन्दीको मृत्यु भएको छ ।

कैदी बन्दीका दुई विरोधी समुहबीच हिंसा भड्किंदा मारिनेमा १६ जनाको टाउको काटिएको अधिकारीहरुले जनाएका छन् । कारागारको एउटा भागमा रहेका कैदी बन्दी र अर्को भागमा रहेका उनीहरुका विरोधी कैन्दी बन्दीबीच संघर्ष भएको बताइएको छ । हिंसा भड्किएपछि भएको आगलागीका कारण पनि केहीको मृत्यु भएको छ ।

बिहानबाट शुरु भएको हिंसा करिब ५ घण्टासम्म चलेको थियो । कैदी बन्दीले कारागारका दुई अधिकारीलाई पनि बन्धक बनाएका थिए । पछि उनीहरुलाई छोडिएको छ । २ सय जनाको क्षमता रहेको उक्त कारागारमा ३ सय भन्दा बढी कैदी बन्दी राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीले बगाएको सेफ तोडेर पैसा चोरेको आरोपमा २९ जना पक्राउ

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

सम्बन्धित

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu