ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कात्तिक १९ गतेबाट ओली-प्रचण्डको म्याराथुन पूर्व-पश्चिम चुनावी अभियान


एबीसी न्यूज
१२ कार्तिक २०७४, आइतबार   ८ : ०५   बजे

काठमाडौं १२ कात्तिक । दुई तिहाई बहुमतको दावी गरिरहेको बाम गठवन्धनका दुई शिर्ष नेताहरुले कात्तिक १९ गतेदेखिबाट पूर्व पश्चिम म्याराथुन चुनावी अभियान सुरु गर्ने भएका छन् । पूर्वको ताप्लेजुंगबाट सुरु भएको अभियान पश्चिमको दार्चुलामा पुगेर समापन हुनेछ । पूर्वदेखि पश्चिमसम्म पर्ने २५ जिल्लाका झण्डै १०० भन्दा बढी सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले सम्वोधन गर्नेछन् । अभियानमा अनुकूलता अनुसार पार्टी एकता संयोजन समितिका नेताहरुले समेत सहभागिता जनाउने छन् ।
यस अघि स्थानीय निर्वाचनको तयारीका क्रममा एमालेले मेची महाकाली चुनावी अभियान चलाएको थियो भने ०७० को संविधानसभा चुनावमा प्रचण्डले मेची महाकाली अभियान चलाएका थिए । एमालेले सन्चालन गरेको मेची महकाली अभियानले सफलता प्राप्त गरेर स्थानीय चुनावको परिणाममा एमाले पहिलो पार्टी बन्न सफल भएको थियो ।
पहिलो चरणका ३२ जिल्लाका २७ निर्वाचन क्षेत्रमा उमेदबारी दर्ता भएर उमेदबारहरु प्रचार अभियानमा जुटिसकेका छन् भने दोस्रो चरणका लागि कात्तिक १६ गते उमेदबारी दर्ता भई १९ गते नै चुनाव चिन्ह दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

सम्बन्धित

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group