ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चाडपर्वको अवसर पारेर संस्थानले खाद्य सामग्री पसल संचालन गर्दै (भिडियोसहित)


एबीसी न्यूज
३० भदौ २०७६, सोमबार   ८ : ४८   बजे

काठमाडौं, ३० भदौ ।  चाडपर्व नजिकिएसंगै उपत्यका र उपत्यका बाहिरका विभिन्न स्थानमा सहुलियत पसल सञ्चालनमा आएका छन् । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सहुलियत पसल सञ्चालन गरेको हो । खाद्य संस्थान र नेसनल ट्रेडिङलाई गाभेर एउटै कम्पनी बनेपछि दुई संस्थानले चाडपर्वको अवसर पारेर खाद्य सामग्री पसल संचालन गर्दै आएका छन् ।

चाडपर्वको समयमा बजारमा किनमेल बढी हुने भएकाले बजारमा कृत्रिम अभाव सिर्जना भई कालोबजारी हुन सक्ने सम्भावनालाई मध्यनजर गरेर सरकारले प्रत्येक वर्ष सहुलियत पसल सञ्चालन गर्दै आएको छ । उपत्यकास“गै उपत्यका बाहिरका ठाउ“मा समेत सहुलियत पसल सञ्चालन हुदै आएका छन् । चाडपर्वमा बजारमा अस्वाभाविक रुपमा मूल्यवृद्धि भइ उपभोक्ता ठगिन सक्ने भन्दै बजार मूल्य नियन्त्रण गर्नका लागि सहुलियत पसल सञ्चालन गरिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजनमा साल्टट्रेडिङ कर्पाेरेसन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थान (डीडीसी) ले सहुलियतमा सामान उपलव्ध गराउ“दै आएको छ ।

उपत्यका भित्र कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, भक्तपुर लगायतका ठ“ाउमा सहुलियत पसल सञ्चालन हुदै आएको छ । उपत्यकाभन्दा बाहिरी जिल्लामा नेपाल खाद्य संस्थान र साल्ट्र टेडिङ कर्पाेरेसनको कार्यालयबाट सुपथ मूल्यमा दैनिक उपभोगका सामान वितरण गरिदै आइएको छ । बिगत ५ वर्ष देखि सेवा दिदै आएको सहुलियत पसलमा उपभोग्य सामग्रीमा प्रतिकेजी पा“च रुपया“ देखि १० रुपया“ सम्म छुट दिइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अंचल प्रवन्धक रणबहादुर बुडाथोकिले जानकारी दिए ।

खाद्य व्यवस्था तथा गुणस्तरको वर्गीकरण गरि गुणस्तरयुक्त खाद्य सामग्री मात्रै बजार पठाउननिर्देशन दिइएको बताउ“छिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी सन्जु रानी मण्डल ।

सहुलियत पसल तथा खाद्य संस्थानले दिएको सुपथ मूल्यमा दैनिक उपभोगका समानले ग्राहकलाई धेरै सजिलो भएको र सुपथ मुल्यमा गुणस्तर युक्त सामान पाउ“दा सन्तुष्ट भएको ग्राहक बताउ“छन् । गा्रहक चाडपर्व नजिकिएसंगै बजारमा बढी चहलपहल हुने ह“ुदा व्यवसायीले मनपरी मूल्य लिई उपभोक्ता ठग्ने प्रवृति बिगतका बर्ष देखिनै चल्दै आएको छ । यसलाई नियन्त्रण गर्नका लागि सरकारले सुपथ पसल सञ्चालनमा ल्याएको हो । यसलाई सरकार तथा सरकारवाला निकायले बेला बेलामा अनुुगमन गर्नै पर्छ, होइन भने सरकारले संचालनमा ल्याएको सुपथ मुल्य पसल पनि अन्य पसल सरह नहोला भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group