ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इन्डो प्यासिफिक नीतिमा नेपाललाई हस्ताक्षर गराएका छैनौं – राजनीतिक विभाग प्रमुख ब्राउन


एबीसी न्यूज
३१ भदौ २०७६, मंगलबार   ४ : १०   बजे

काठमाडौं, ३१ भदौ । नेपालस्थित अमेरिकी दूतावासका राजनीतिक विभाग प्रमुख क्लिन्टन एस ब्राउनले अमेरिकाको इन्डो प्यासिफिक नीति चीन विरोधी नभएको बताउनु भएको छ । काठमाडौंमा आयोजित ‘विश्व परिस्थिति र नेपालको भविष्य’ विषयक अन्तर्क्रियामा बोल्दै उहाँले नेपालमा यसलाई ‘रणनीति’ भन्ने गरिएको उल्लेख गर्दै ‘नीति’ भन्न आग्रह समेत गर्नुभयो ।

इन्डोप्यासिफिक नीतिमा नेपाललाई अमेरिकाले हस्ताक्षर नगराएको ब्राउनले प्रष्ट पार्नुभयो । स्वतन्त्र र खुल्ला एसिया प्यासिफिक क्षेत्रले चीनको समेत हित गर्ने  गर्नुभयो । यसबाट चीनको अर्थतन्त्र थप प्रवद्र्धन हुने भन्दै यसलाई चीनविरोधी नीतिको रुपमा नहेर्न ब्राउनले आग्रह गर्नुभयो। अमेरिकाले नेपालमा ७० वर्षदेखि निस्वार्थ रुपमा सहयोग गरिरहेको पनि उहाँको भनाई थियो ।

नेपालका सुरक्षा निकाय र अमेरिकी सुरक्षा निकायबीचको सहकार्य (ट्रेनिङ) का सन्दर्भमा नेपालमा प्रश्न उठेकोमा पनि असन्तुष्टि ब्यक्त गर्नुभयो ।

आगामी नोभेम्बर ४ देखि १५ मा नेपाली सशस्त्र प्रहरीसँग अमेरिकी सेनाले दुईवटा प्रशिक्षण कार्यक्रम गर्ने प्रस्तावसहित नेपाल सरकारलाई पत्र लेखेको सार्वजनिक भएको छ । जसमा एउटा हाइअल्टिच्युड प्रशिक्षण अन्नपूर्ण क्षेत्रमा र अर्को स्वीफ्ट वाटरसम्बन्धी प्रशिक्षण चितवनको कुरिनटारमा गर्ने अमेरिकाको प्रस्ताव रहेको उल्लेख गर्दै नेकपाकी सांसद पम्फा भुसालले प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितका लागि कर्मचारीको २ देखि १० दिनसम्मको तलब कट्टा

रसुवा बाढीपछि बागलुङका धेरै नागरिक सम्पर्कविहीन, परिवारमा बढ्यो चिन्ता

सम्बन्धित

लाङटाङ लिरुङ क्षेत्रबाट फेरि बाढी आउन सक्ने जोखिम, नेपाल–चीन दुवै सतर्क हुनुपर्ने

भोटेकोशी बाढीको कहर : ३८९ जनाको शव फेला, ९७७ जना अझै सम्पर्कविहीन (अपडेट)

अमेरिकी डलरदेखि कुवेती दिनारसम्म महँगियो, युरो र पाउन्डको मूल्य घट्यो

रसुवागढी र तातोपानी बन्द, नेपाल–चीन व्यापारको एकमात्र विकल्प बन्यो कोरला

नेपालका सयभन्दा बढी हिमताल जोखिममा, बढ्दो तापक्रमसँगै नयाँ संकटको चेतावनी

नुवाकोट तहसनहस : बस्ती, बजार र पूर्वाधार ध्वस्त, १५ सय परिवार विस्थापित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu