ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्घटनामा परी भारतमा १३ को मृत्यु


एबीसी न्यूज
१० आश्विन २०७६, शुक्रबार   ७ : ४३   बजे

भारत, १० असोज  । भारतको राजस्थान राज्यमा शुक्रबार भएको सवारी दुर्घटनामा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । जोधपुर—जैसाल्मेर राजमार्ग अन्तर्गतको सडक खण्डमा दुर्घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् । दुर्घटनामा मृत्यु भएकामध्ये सात जना पुरुष, पाँच जना महिला र एक जना बच्चा रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी आठ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि जोधपुर ल्याइएको छ । जोधपुर जिल्लाको धाधानीया गाउँमा बस र जिप ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाई छ । घटनाका बारेमा थाहा पाउने वित्तिकै बालेसार प्रहरी चौकीबाट प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको पनि जनाएको छ ।

“हामीलाई प्राप्त पछिल्लो जानकारी अनुसार बालेसारका स्थानीय बासिन्दा श्रावण सिंहले नातेदार भेट्न आफ्नो परिवारका सदस्यहरुलाई लिएर जिपमा आउँदै हुनुहुन्थ्यो, त्यही जिप दुर्घटना भएको हो,” एक प्रहरीले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

इजरायल र लेबनानबीच युद्धविराम भए पनि आक्रमण जारी, पछिल्लो हमलामा १५ जनाको मृत्यु

अमेरिका–इरान समझदारीबारे छलफल गर्न कायरोमा चार देशका विदेशमन्त्रीहरूको बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group