ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रीहरुलाई प्रधानमन्त्रीको प्रश्न– काठमाडौंका सडक खाल्डाखुल्डीको गीत कहिलेसम्म सुन्ने ?


admin
६ मंसिर २०७६, शुक्रबार   २ : ३२   बजे

काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका सडकका खाल्डाखुल्डी चार महिनाभित्र पुरी सक्न निर्देशन दिनु भएको छ ।पुनर्ग्ठित मन्त्रिपरिषद्को पहिलो बैठकपछि मन्त्री र सचिवहरूहरुलाई निर्देशन दिदै प्रधानमन्त्री ओलीले जसको जिम्मेवारी हो, उसले काम गर्नुपर्ने बताउनु भएको छ ।

काठमाडौंको खाल्डाको गीत कति सुन्ने भन्दै आगामी चौमासिकभित्र काठमाडौंका सबै खाल्डा समाप्त गर्न निर्देशन दिनु भएको छ । प्रधानमन्त्री ओलीले विकासका काममा सहकार्य र सहउपयोगको नीति लिएर योजना बनाउन मन्त्री र सचिवहरुलाई निर्देशन दिनु भएको हो ।मन्त्रालयबीचका समन्वयको अभावमा ‘एउटाले सडक पिच गर्ने, अर्काेले भत्काउन जाने, भत्केको सडक जस्ताको तस्तै छोड्ने परम्पराले विकासले सार्थकता पाउन नसकेको बताउनु भयो । सरकारले चाहेको बेला एक हप्तामा सडक चिल्लो हुदोरहेछ नि भनेर जनताले प्रश्न गरिरहेको स्मरण गर्दै काममा दक्खलता र इमान्दारिता देखाउन निर्देशन दिनुभयो ।

‘विकास आयोजनामा सही गर्ने बेला फलानालाई दिनुपर्छ भनेर कसैले भन्छ भने त्यो नेपाललाई गरिवीबाट मुक्त गर्ने नीति विपरित काम गर्दैछ भन्नेमा प्रष्ट हुन सबैलाई सचेत गराउनु भयो । काम गर्दा केही कमजोरी भएमा विरोध भए त्यसलाई तुरुन्तै सच्याउनु पर्ने बताउनु भयो । काम गर्दै जँदा विरोध गर्नेहरु नै आफैं थाक्ने बताउदै प्रधानमन्त्री ओलीले मातहतका कामको स्थितिबारे चार दिनभित्र रिपोर्ट तयार गर्न मन्त्रालयहरुलाई निर्देशन दिनुभएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group