ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कमलाको मौलिक तिजको कोसेली ‘माइती गाउँ’ सार्बजनिक


admin
२० असार २०७४, मंगलबार   ५ : ३८   बजे

कतार । हिन्दु नारीहरुको महान पर्ब हरितालिका तिज नजिकिदै गर्दा युट्युबमा तिज गीत सार्बजनिक भइरहेका बेला सुमधुर स्वर कि धनी गायिका कमला गुरुङले पनि तिज कोसेली माइती गाउँमा म्युजिक नेपाल को युट्युब मार्फत बजारमा सार्बजनिक गरेकी छिन ।

रोजगारीको सिलसिलामा दोहा कतारलाई कर्मथलो बनाई दोहा कतारमा रहेका हर नेपालीहरुको मनको ढुकढुकीमा बस्न सफल हुनुभएका रोल्पा जिल्ला राँक गा बि स ३ कि चिरपरिचित सफल नव गायिका कमला गुरुङ्गको नयाँ तिजको गीत माईती गाउूँ एल्बम बजारमा आईसकेको छ।

सुमधुर स्वर कि धनी कमला गुरुङ्गले आफ्नो जागिर र समयलाई मध्यनजर राखी समस्याको बाबजुत पनि तिज गीत एल्बम लगाएत यसभन्दा अगाडि पनि लभ छुटेको माया तिज बिशेश गित,सेल रोटि लोकदोहरी गित यस्तै चार वटा एल्बम बाहिर सार्वजनिक भैसकेको छ संयुक्त एवं आफ्नै एल्बम प्रस्तुति गित बजारमा ५ वटा गित रेकर्ड गर्न सफल भएकी छिन।
सुमधुर स्वर का धनी गायक खुमन अधिकारी र कमला गुरुङ को स्वर मा रहेको गीत मा शब्द न्यौपाने र लय कृष्ण सापकोटा को रहेको छ ।

सुरेश श्रेष्ठको छयाङकनमा रहेको म्युजिक भिडियोलाइ स्मृति तिमिल्सिना ले निर्देशन गरेका छ्न । कृष्ण सापकोटा र रन्जु अधिकारि को अभिनय रहेको छ । सुधन बस्नेत ले सम्पादन गरेको म्युजिक भिडियो हमाल म्युजिक प्रा लीले बजार ब्यबस्थापन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गण्डकी सरकारबाट एमालेमन्त्रीहरूको राजीनामा रोकियो

राष्ट्रिय सभामा महिला समन्वय समिति गठन, रेणु चन्द संयोजक

सम्बन्धित

वकिलले सर्वोच्चको छतबाट हामफाल्न खोजे, सकुशल उद्धार

आप्रवासी श्रमिकको हित सुदृढ गर्न एनआरएनए र आईएलओबीच छलफल

‘अदालत सेटिङ’को आरोपप्रति कांग्रेस नेता दीपक खड्काको आपत्ति

एक दशकपछि निर्देशनमा निखिल, ‘आचार्य’को एक्सनले भरिएको टिजर सार्वजनिक

नाडा अटो शोमा अवतार ०७ सार्वजनिक, मूल्य २ करोड २० लाखदेखि

नाडा अटो शोमा सवारी कर्जाको अफर, बैंकहरूले ५.१७ प्रतिशतदेखि ब्याजदर ल्याए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu