ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिम्बाब्वेमा आज दुईवटा महत्त्वपूर्ण बैठकहरु बस्दै


admin
३ मंसिर २०७४, आइतबार   १२ : २४   बजे

 

काठमाण्डौं, ३ मंसिर । जिम्बाब्वेमा आज दुईवटा महत्त्वपूर्ण बैठकहरु बस्दैछ ।

बैठकमा राष्ट्रपति रोबर्ट मुगाबेको भविष्यबारे निर्णय आउने अनुमान गरिएको छ । बैठकमा मुगाबेले गत बुधवार सत्ता हत्याएका सेनाका वरिष्ठ अधिकारीहरुसंग वार्ता हुँदैछ । वार्तामा मुगाबेलाई राजीनामा दिन आह्वान गर्ने अपेक्षा गरिएको छ । सत्तारुढ जानुपीएफका नेताहरुले मुगाबेलाई पार्टी प्रमुखबाट हटाउने विषयमा पनि छलफल गर्नेछन् । तर जिम्बाब्वेबाट प्राप्त खबरहरुका अनुसार आफ्नै घरमा नजरबन्दमा राखिएका मुगाबेले राजीनामा दिन अस्वीकार गर्ने अपेक्षा गरिएको छ । सेनाले सत्ता कब्जा गरेकोमा हजारौं संख्यामा प्रदर्शनकारीले खुसियाली मनाएका छन् । प्रदर्शनकारीले मुगाबेको तस्वीर च्यात्नुका साथै उनको घरसम्म र्याली निकालेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

सम्बन्धित

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

अमेरिकाले भारत र चीनसहित ६० देशमाथि लगायो नयाँ भन्सार महसुल

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu