ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनको विमान दुर्घटनाको ‘झुठ’को विरोध गर्दै इरानी जनता सडकमा उत्रे


एबीसी न्यूज
२७ पुस २०७६, आइतबार   १२ : १४   बजे

काठमाडौं, २७ पुस  ।  युक्रेनको विमान दुर्घटनालाई लक्षित गरी आक्रमण गरिएकोबारे लुकाएर ‘झुठो’ बोलेको भन्दै सयौँ इरानी जनता प्रदर्शनमा उत्रेका छन्।

प्रदर्शनकारीहरूले शारिफ र आमिर कबीर विश्वविद्यालयअगाडि प्रदर्शन गरेका हुन्। ‘झुठो बोल्नेहरू मुर्दावाद’ भन्दै प्रदर्शनकारीहरूले विरोध गरेका हुन्। उनीहरूले प्रधान सेनापतिको राजीनामा समेत माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत् पनि यसरी आक्रोश पोखिएका छन्। एकजनाले ट्वीटरमा लेखेका छन्, ‘म मेरा देशका अधिकारीहरूलाई कहिल्यै क्षमा गर्दिनँ, जो ठाउँमा छन् र अझ झुठो बोल्छन्।’ इरानले शनिबार ‘भुलवश’ भएको भन्दै उक्त विमान दुर्घटनाको जिम्मेवारी लिएको थियो। युक्रेनको केभतर्फ जाँदै गरेको युक्रेन इन्टरनेसनल एयरलाइन्स पीएस ७५२ लाई बुधबार इरानले आफ्नो संवेदनशील क्षेत्रतर्फ आएको भन्दै प्रहार गरेको थियो। इराकस्थित दुई अमेरिकी हवाइ शिविरमा इरानले गरेको आक्रमणको केहीपछि उक्त विमानमा प्रहार गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group