ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिम्बाब्वेका राष्ट्रपति मुगावेविरुद्ध महाअभियोगको तयारी


admin
५ मंसिर २०७४, मंगलबार   १२ : २८   बजे

काठमाण्डौं, ५ मंसिर । जिम्बाब्वेको सत्तारुढ दल जानु पीएफले राष्ट्रपति रोबर्ट मुगाबेविरुद्ध आफ्नी श्रीमतीलाई संवैधानिक अधिकार हातमा दिने लगायतका आरोपसहित महाभियोग प्रक्रिया बढाउने तयारी गरेको छ ।

महाभियोग प्रस्ताव मंगलवार संसद्मा पेश गर्न लागिएको छ । जानुपीएफका वरिष्ठ सदस्य पल मनाङ ग्याग्वाले महाभियोगको प्रक्रिया दुई दिन जतिमा सकिने र बुधवारसम्ममा राष्ट्रपति मुगाबे हटिसक्ने बताएका छन् । पार्टीले मुगाबेलाई पदबाट राजीनामा दिन दिएको समयसीमा सोमबार नै सकिसकेको छ । जिम्बाब्वेको संविधान अनुसार कसैले गम्भीर खालका पदीय दुरुपयोग गरे, संविधानको उल्लंघन गरे वा त्यसको पालना र बचाउ गर्न नसके तथा क्षमता नभएको जस्ता आधारमा महाभियोग लगाउन सकिन्छ । मुगाबेमाथि आफ्नी श्रीमतीलाई सरकार चलाउने कुनै अधिकार नभए पनि सत्ता हातमा लिने संवैधानिक अधिकार दिएको, उपराष्ट्रपति र सरकारी कर्मचारीहरुको अपमान गरिरहेको र सेनाको बदनाम गरेको लगायतका अभियोग लगाउन लागिएको छ । सेनाका उच्च अधिकारीहरुले आफूहरुले मुगाबेको भविष्यबारे एउटा मार्गचित्र बनाइसकेको र पदबाट हटाइएका पूर्व उपराष्ट्रपति एमर्सन मनाङ ग्याग्वा छिट्टै देश फर्कने पनि बताएका छन् । राष्ट्रपति मुगाबेका सम्भावित उत्तराधिकारीको रुपमा उनकी श्रीमती ग्रेस मुगाबे र मनाङ ग्याग्वा दुवैलाई हेरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दिनपछि जंगलमा सकुशल भेटिए साढे दुई वर्षीय शिवान

नेपाल–साउदी सम्बन्ध थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण र संवादमा जोड

सम्बन्धित

भारत भ्रमणमा जाने सम्भावना कम, ‘सम्मानजनक निमन्त्रणा र विश्वासको वातावरण चाहिन्छ’ : बंगलादेश

अस्ट्रेलियामा बेरोजगारी दर बढेर ४.५ प्रतिशत पुग्यो

ट्रम्पको ‘होर्मुज नियन्त्रण’ दाबी, तर जहाजको आवतजावतले देखाउँछ इरानको प्रभाव कायमै

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा सुनखानीमा पहिरो, १०७ जनाको मृत्यु

भारतमा सरकारी विद्यालय सुधारका लागि सीजेपीको ‘फिक्स द स्कुल्स’ अभियान

किभमा रुसी मिसाइल आक्रमण, पाँच जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu