ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरेन्द्र महर्जन “अमर” को म भन्दा नि-३ गीत सार्वजनिक


एबीसी न्यूज
८ माघ २०७६, बुधबार   ६ : ०१   बजे

काठमाडौं, ८ माघ ।  संसारमा गीत, संगीत मन नपर्ने मान्छे हुनै सक्दैन । समय अनुसार मान्छेहरूलाई फरक शैली, भिन्न विचार, दु:ख सुख, माया प्रेम, मिलन होस् या विछोड, प्रफुल्लता या भगवानको भजन कुनै न कुनै बेला गीत संगीतले छोए कै हुन्छ र त मान्छे सुरिलो सुन्दर आवाज सुन्दर शब्दको गीतमा हराउने गर्छ । सुन्दर आवाज सुन्दर शब्दको एउटा गीत ।
“आँसु झर्दा पुच्छी दिने तिम्रै निम्ति म थिएँ नि
धेरै माया गर्ने तिमीलाई पायौ कि त म भन्दा नि ।”
जति सुन्यो जति हेर्‍यो हेरुँ हेरुँ अनि सुनुसुनु लाग्ने मर्मस्पर्शी हजारौं हजार गीतका रचनाकार सुरेन्द्र महर्जन “अमर” को रचनामा रहेको गीत “म भन्दा नि-३” गायिका मेलिना राईको सुमधुर स्वरमा अनि पुरुषतर्फबाट गायक प्रदिप ग्लानको स्वरमा ओएस नेपाल र मेलोडी नेपालको प्रायोजनमा अडियो तथा म्युजिक भिडियो एकै चोटी सार्वजनिक भएको हो । एउटा गीतको कभर भिडियो र एउटाको अडियो भिडियो सार्वजनिक भएको छ । अडियो भिडियोको गीतको भिडियो पनि चाँडोभन्दा चाँडै सार्वजनिक गरिने कुरा ओएसनेपालको तर्फबाट विवेक कार्की र मेलोडी नेपालका तर्फबाट केशव विश्वकर्माले जानकारी दिनु भयो । गायक, एरेन्जर तथा संगीतकार पुष्कर सुनुवारको संगीतमा रहेको उक्त गीत अमर सङ्ग (Amar song’s) मा रहेको छ । गीतको छायांकन श्रीराज गौतमले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

सम्बन्धित

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन (तस्बिरहरु)

सुनसरी घटना : सबैको कम्मरमाथि गोली लागेको छ– घाइतेका बुबा

परिस्थिति नियन्त्रण बाहिर गएपछि सुनसरीमा सेना ब्यारेकबाट निस्कियो

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu