ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्याकअपका रुपमा चिनियाँ जनमुक्ति सेनाका चिकित्सक, प्रधानमन्त्रीले मागे सहयोग


एबीसी न्यूज
१९ माघ २०७६, आइतबार   ३ : २९   बजे

काठमाडौं, १९  माघ ।   चीनका प्रधानमन्त्री ली खछ्याङले युरोपेली युनियनसँग कोरोना भाइरसको उपचारका लागि सहयोग मागेका छन् । शनिबार उनले युरोपेली युनियनका सदस्य राष्ट्रसंघ अत्यावश्यक मेडिकल उपकरणका लागि सहयोग मागेका हुन् ।

कोरोना भाइरस चीनको सबै प्रान्तमा फैलिइसकेको छ। शनिबार बिहानसम्म चीनमा कोरोना भाइरसले मृत्यु हुनेको संख्या २५९ पुगेको छ। त्यस्तै ११ हजार ७ सय ९१ व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

चिनियाँ प्रशासनले कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आफ्‍ना नागरिकलाई आग्रह गरेको छ।

हेबेईमा मात्र ५ लाखभन्दा बढी स्वास्थ्यकर्मी कोरोना भाइरस संक्रमितको उपचारमा लगातार खटिरहेका छन्। चौबीसै घन्‍टा खट्‍नुपर्दा थाकेको भन्दै बेइजिङबाट थप स्वास्थ्यकर्मी पठाइएको साउथ चाइना मोर्निङ पोेस्टले जनाएको छ। ब्याकअपका रुपमा चिनियाँ जनमुक्ति सेनाका चिकित्सक पनि तयारी अवस्थामा रहेको चीनले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

सम्बन्धित

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu