ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वप्रशासकप्रति अर्थमन्त्रीको आक्रोश : आफ्नो पालामा सिन्को नभाँच्ने, बाहिरिएपछि आलोचना !


admin
५ फाल्गुन २०७६, सोमबार   १ : ४७   बजे

काठमाडौं, ५ फागुन । सरकारविरुद्ध कडा टिकाटिप्पणी गर्ने पूर्वप्रशासकहरुप्रति अर्थमन्त्री डा. युवराज खतिवडाले आक्रोसित अभिव्यक्ति दिनुभएको छ ।
खासगरी सरकारका दुई वर्षका कामको विश्लेषण गर्दा सरकारको आलोचना गर्ने पूर्वप्रशासकहरुप्रति लक्षित गर्दै अर्थमन्त्री डा. खतिवडाले आक्रोस व्यक्त गर्नुभएको हो ।

सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको उद्घाटन कार्यक्रममा खतिवडाले हिजो दशकौंसम्म राज्यको नीति–निर्माणको तहमा बसेर काम गर्न नसकेकाहरुले आज सरकारको आलोचना गरिरहेको भन्दै आक्रोस व्यक्त गर्नुभएको हो । आफ्नो पालामा सिन्को नभाँच्ने र सेवा बाहिर गएपछि मैले के–के न गरेँ भन्ने प्रवृत्ति पूर्वप्रशासकहरुमा रहेको उहांले टिप्पणी गर्नुभयो । सरकारले दुई वर्षमा अधिकांश क्षेत्रमा औसतभन्दा माथि काम गरेको भन्दै उहांले त्यसलाई तथ्यले नै पुष्टी गर्ने जिकिर गर्नुभयो । अर्थमन्त्री खतिवडाले मुलुकमा आर्थिक वृद्धि, सुशासन, भ्रष्टाचार निवारण र समाजको रुपान्तरणमा काम भएको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu