ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरहामा ८ हजार लिटर घरेलु मदिरा नष्ट


एबीसी न्यूज
१५ फाल्गुन २०७६, बिहिबार   ५ : ०९   बजे

लहान, १५ फागुन । सिरहाको बरियारपट्टि गाउँपालिका १ स्थित कचनारी गाउँको विभिन्न ठाँउबाट प्रहरीले अबैध मदिरा बरामद गरि नष्ट गरिएको छ । बरियारपट्टि गाउँपालीका वडा नम्बर १ कचनारी गाँउको विभिन्न ठाँउ बाट अत्यधिक मात्रामा अबैध मदिरा नष्ट गरेको हो । ईलाका प्रहरी कार्यलय महेसपुर पतारी र प्रहरी चौकी कचनारीको सक्रीयतामा कचनारी गाँउको विभिन्न ठाँउ बाट करिब ८ हजार लिटर अबैध मदिरा गरेको ईलाका प्रहरी कार्यालय महेशपुर पतारीका प्रमुख निरीक्षक अर्बिन्द कुमार साहले बताउनु भयो ।

नजिकीदै गरेकोे होली पर्वमा घट्न सक्ने घटनाहरुलाई मध्यनजर गर्दै र अबैध मदिरा नियन्त्रण तथा रोकथाम गर्ने उदेश्य अनुरुप प्रहरीले छापा हान्दा अत्याधिक मात्रामा मदिरा भेटिएको निरीक्षक साहले बताउनुभयो । सिरहा जिल्लामा हुने अपराधिक गतिविधी विभिन्न हिंशाका घटनाहरु मध्ये ८० प्रतिशत घटनाहरु मदिराका कारण घट्ने गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपि उमा प्रसाद चतुर्बेदीले बताउनु भयो ।

अपराधिक गतिविधी रोक्न र महिला माथि हुने हिंशा रोक्नका लागि अबैध मदिरा लाई बन्द र अरु मदिरालाई नियन्त्रण गर्न आवष्यक रहेको एसपी समेत चतुर्बेदीले बताउनु भयो । मदिरा न्यूनिकरणका लागि जनप्रतिनिधी तथा स्थानीय निकायले जनचेतना फैलाउने, स्वरोजगारका कार्यक्रमहरु दिदा अबैध मदिरालाई नियन्त्रण गर्न सकीने एसपी चतुर्बेदीको भनाई छ । मदीराका कारण महिलाहरुले एकल जीवन निर्वाह गर्नु पर्ने, महिलाहरुले आत्महत्या गर्नु पर्ने लगायतका थुप्रै समस्या हुने गरेको महिला अधिकारकर्मी हरुको भनाई छ । महिला अधिकार मञ्चमा आउने अधिकांश घटनाहरु मध्ये ८०/ ९० प्रतिशत कुटपिटका घटना मदिराका कारण नै हुने गरेको आफुले पाएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu