ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतले जारी गरेको नक्सा नेपाललाई मान्य छैन– गृहमन्त्री थापा


admin
१७ फाल्गुन २०७६, शनिबार   २ : ५२   बजे

काठमाडौं, १७ फागुन । नेपाल सरकारका गृहमन्त्री राम बहादुर थापा (बादल) ले सिमा सुरक्षामा कडाई गर्नका लागि (बीओपी) बोर्डर आउट पोष्ट बढाउने बताउनु भएको छ ।

आज पोखरामा जारी गण्डकी प्रदेश स्तरिय सुरक्षा गोष्ठीमा बोल्दै थापाले सीमा सुरक्षा मजबुत बनाउका लागि बोर्डर आउट पोष्ट बढाईने बताउनु भएको हो । उहाले विगतका तुलनमा बोर्डर आउट पोष्ट दुई गुणा बढाईने योजना रहेको समेत बताउनुभयो । मन्त्री थापाले विगतमा ८७ पोष्ट रहेको बताउदै पछिल्लो समय बढाएर १४ बनाईएको उल्लेख गर्दै उहाले नेपालको पश्चिमी क्षेत्रमा सीमा सुरक्षामा समस्या भएको स्थानमा बोर्डर आउट पोष्ट खडा गर्नै प्रकृया सुरु भैसकेको बताउनुभयो ।

मन्त्री थापाले भारतले जारी गरेको नक्शा सरकारलाई स्वीकार्य नहुने भएकाले कुटनीतिक तवरबाट समाधानका लागि प्रकृया भैरहेको बताउनुभयो । उहाले प्रकृया अन्तिम चरणमा पुगेको समेत बताउदै लिम्पियाधुरा, कालापानी नेपालकै भुभाग रहेको दाबी गर्नुभयो

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu