ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिल्ली हिंसा : ज्यान गुमाउनेको सङ्ख्या ४२ पुग्यो, ६ सय ३० गिरफ्तार


admin
१७ फाल्गुन २०७६, शनिबार   ३ : २५   बजे

काठमाडौं, १७ फागुन । दिल्ली हिंसामा ज्यान गुमाउनेको संख्या शुक्रबार ४२ पुगेको छ । भारतमा तीन दशकयताकै सबैभन्दा खराब हिंसा भएको हो ।

एमएस रन्धावा, पीआरओ दिल्ली प्रहरीले दिएको जानकारी अनुसार उत्तर–पूर्वी दिल्लीमा भएको हिंसामा अहिलेसम्म १ सय २३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । झण्डै ६ सय ३० जनालाई गिरफ्तार गरिएको छ भने २५ जनाविरुद्ध हतियारसम्बन्धी मुद्दा दर्ता गरिएको छ । हिंसामा भएको वास्तविक क्षति अब देखिन थालेको छ । केही मानिसहरू काम गर्न घरबाहिर निस्किएको र हिंसा प्रभावित इलाकामा केही पसल र केही अन्य प्रतिष्ठान पनि खुलेका छन् । सरसफाइकर्मीहरु चार दिनदेखिको हिंसापछि उत्तर–पूर्व दिल्लीको सडक र गल्लीमा ढुङ्गा, सिसा र काँचको टुक्रा तथा फोहोर सफा गरेका छन् । केही पसलका सञ्चालकहरु आफ्नो जलेको र टुटेफुटेको पसलको अवस्था देखेर खिन्न देखिका छन् ।

प्रहरी र अर्द्धसैनिक बलका अधिकारी मस्जिदमा जुमेको नमाजलाई ध्यानमा राखेर ड्युटी गरिरहेको स्थानिय संचार माध्यमले जनाएका छन् । नागरिकतासम्बन्धी कानुनले मुस्लिम समुदायलाई विभेद गरेको भन्दै सुरु भएको आन्दोलनमा गएको आइतबारदेखि पक्ष र विपक्षबीच हिंसा भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group