ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समिर जोशीको लेखन तथा निर्देशनमा टेलिसिनेमा ” खोई कुरा बुझेको ?


एबीसी न्यूज
१९ फाल्गुन २०७६, सोमबार   ८ : ४२   बजे

काठमाडौं, १९ फागुन  ।  संचारकर्मी तथा सिने निर्देशक समिर जोशीको लेखन तथा निर्देशन मा हाँस्य पारिवारिक टेलिसिनेमा ” खोई कुरा बुझेको ?”छायांकन प्रारम्भ भयको छ ।

स्वस्तिक सिने आर्ट्स र बिनभ क्रियसनको सयुक्त प्रस्तुतिमा सो टेलिसिनेमाको निर्माता सागर बस्नेत रहेको छ । प्रत्येक शृंखलामा नया कथाबस्तु रहने ” खोई कुरा बुझेको ?”

टेलिसिनेमाको कलाकारमा शितल केसी ,अस्मिता बस्नेत “थुम्की “,निशा पाख्रिन , सबिता लकाई खडका ,सुस्मिता ख्याती,दिपेश बन्जारा ,सागर गिरि ,नमिता खडका ,सागर बस्नेत र समिर जोशी रहेको छ ।

शृंखला निर्देशक बाणी पोखरेल रहेको उक्त टेलिसिनेमाको छायांकन सुनिल सिंह ,सम्पादन अमन महर्जन र सांगे शेर्पा शिर्ष गीत ज्योति खतिवड़ा र गायन तथा संगीत प्रमोद पाण्डे र मेकअप मा बिस्वराम हापु र शंकर पाण्डे रहेको छ ।निमेष खनाल सल्लाहकार रहेको उक्त टेलिसिनेमा टिभी वन यच डी तथा अन्य राष्ट्रिय टेलिभिजनमा प्रसारण हुने तथा उक्त टेलिसिनेमाको बजार ब्यबस्थापन पायोनियर मिडिया को रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu