ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ मा मेला महोत्सव, भेला गर्न प्रतिबन्ध, प्रदेश सरकारको लगानी सम्मेलन स्थगित


sharan sharan
१९ फाल्गुन २०७६, सोमबार   ३ : ५८   बजे

बुटवल, १९ फागुन । नोबेल कोरोना भाइरसको उच्च जोखिम देखिएसंगै प्रदेश ५ सरकारले आगामि बैशाख ४ र ५ गते गर्न गईरहेको लगानी सम्मेलन स्थगित गरेको छ ।
प्रदेश ५ सरकारको मन्त्रिपरिषदको आज बसेको बैठकले प्रदेश सरकारको लगानी सम्मेलन सहित प्रदेशको १२ वटै जिल्लामा मेला महोत्सव, भेला जस्ता सार्वजानीक कार्यक्रम नगर्ने र हुन नदिने निर्णय समेत गरेको छ ।
मन्त्रीपरिषदको निर्णय सार्वजानिक गर्दै भौतिक पुर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले संघिय सरकारको निर्णय कार्यान्वयन गर्ने निर्णय सहित प्रदेश सरकारको लागानी सम्मेलन समेत स्थगित गरिएको जानकारी दिनुभयो । उहांले लगानी सम्मेलनमा बिदेशी पाहुनाहरु समेत सहभागि रहने भएको हुंदा लगानी सम्मेलन स्थगित गरिएको बताउनु भयो । भाईरसको बिश्वभरीको अवस्था हेरी उपयुक्त समेयमा लगानी सम्मेलन गरिने मन्त्री चोधरीले बताउनु भयो ।
मन्त्री परिषदले भौतिक पुर्वाधार मन्धालयले तयार गरेको सडक निर्माण, मरमत तथा सुधार गर्न बनेको बिधेयक स्विकृती गर्नुका साथै उद्योग, पर्यटन, बन तथा बतावर मन्त्रालयले साझेदारी नियमावलीलाई स्विकृत दिएको मनत्री चोधरीले जानकारी दिनुभयो । उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्रालयको कला साहित्य तथा संगित प्रतिस्थान गठन गर्न बनेको बिधेयक समेत स्विकृती गरेको उहांले बताउनु भयो ।
यस अघि संघिय मन्त्रीपरिषदले उप प्रधान तथा रक्षामन्त्री ईश्वर पोिखरेलको संयोजकत्वमा उच्चस्तरिय समन्वय समिती बनाउंदै हवाई तथा यातायात सम्पर्क भएका मुलुकहरुबाट हुने आवतजावतलाई निगरानी गर्ने निर्णय गरेको थियो । बिश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना भाइरसको उच्च जोखिम रहेको देशका रुपमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu