ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हुम्लाका ७ मतदान केन्द्रमा अझै मतदान सुरु हुन सकेन


sharan sharan
१० मंसिर २०७४, आइतबार   ९ : ४८   बजे

काठमाडौं,१० मंसिर ।  प्रदेश नम्बर ६ अन्र्तगतको हुम्ला जिल्लामा सात मतदान केन्द्रमा मतदान सुरु हुन सकेको छैन । जिल्लामा ५२ मतदान केन्द्र रहेको हुम्लाको ७ मतदान केन्द्रमा भने मतदान सुरु हुन नसकेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए । अदानचुली गाउपालिका १ स्थित जनकल्याण आधारभूत विद्यालय केन्द्र र नाम्खा गाउँपालिका ४ स्थिति हिमालय आधारभूत विद्यालय केन्द्रमा मतदान सुरु हुन सकेको छैन । जनकल्याण आधारभूत विद्यालय केन्द्रमा राजनीतिक दलका प्रतिनिधि नआउँदा मतदान सुरू नभएको निर्वाचन अधिकृत कुमानसिंह धामीले जानकारी दिए ।

यहा ६ सय ७ जना मतदाता छन । दलका प्रतिनिधिहरू नआए पनि मतदाता भने मतदान स्थलमा मतदानका लागि तयारी अवस्थामा रहेका छन् । यता हिमालय आधारभूत विद्यालयमा पनि मतदान सुरु नभएको प्रहरी नायव निरीक्षक कमलप्रसाद नेपालले बताए । उच्च हिमाली क्षेत्रमा पर्ने यो ठाउँमा १ सय ६ जना मतदाता छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अटोमोबाइल क्षेत्र अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

प्रचण्ड–माधव बैठकपछि बागमती सरकारलाई राहत, ८ सांसद विश्वासको मत दिन सकारात्मक

सम्बन्धित

३६ वर्षको अनुभव सुनाउँदै अञ्जन श्रेष्ठको चेतावनी : ‘अर्थतन्त्र यस्तो कठिन अवस्थामा कहिल्यै देखेको थिइनँ’

गरिमा हत्या प्रकरणमा प्रहरी अनुसन्धान ‘क्लोज सर्कल’ तर्फ, पक्राउ परेका ९ जना को–को?

नाडा अटो शोमा टाटाको नयाँ ‘सिएरा डट ईभी’ सार्वजनिक, ६६५ किमिसम्म रेन्जको दाबी

नाडा अटो शोमा डोङफेङका दुई नयाँ विद्युतीय मोडल सार्वजनिक

२१ कूटनीतिक नियोग राजदूतविहीन : राष्ट्रियसभामा सरकारमाथि ‘कूटनीतिक खेलाँची’को आरोप

ट्यालेन्ट राउन्डको फाइनलमा मिस नेपाल लुना, शीर्ष ४० मा पुग्ने अवसर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu