ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनिया राष्ट्रपति सी चिनफिङ कोरोना भाइरसले ग्रस्त उहानमा (फोटोफिचर)


admin
२७ फाल्गुन २०७६, मंगलबार   ३ : ३८   बजे

काठमाडौं, २७ फागुन । चीनको वुहानवाट कोरोनाको संक्रमण फैलिएको थियो । अहिले अस्पतालवाट निको भएर घर फर्कनेहरुको संख्या बढ्दो क्रममा छ । कोरोनाको संक्रमण कम हुन थालेपछि चिनियाँ राष्ट्रपति सी चिनफिङ भ्रमणमा निस्किनुभएको छ । उहांले ले कोरोना भाइरस कोभिड–१९ को उद्गमस्थल मानिएको वुहान पुगेर त्यहाँको अवस्थाको निरिक्षण गर्नुभएको हो । उहांले चीनमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या घट्दो क्रममा देखिए पछि आफ्ना नागरिकलाई सान्त्वना दिन र संक्रमण नियन्त्रणको क्रममा छ भन्ने सन्देश पनि उहांको भ्रमणले दिएको छ ।

चीनले कोरोना नियन्त्रणका लागि सम्पूर्ण शक्ति परिचालन गरेको छ । उहांले चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र पिपुल्सडेल्लीका अनुसार, चिनफिङले वुहानमा भाइरस नियन्त्रण तथा रोकथामका लागि भइरहेको कामबारे उहांले जानकारी लिनुभएको छ । साथै वुहानमा मेडिकल कर्मचारीहरु, सार्वजनिक सुरक्षा अधिभकारीहरु, स्वयंसेवक, बिरामी र स्थानीयहरुसंग पनि उहांले उपचारका बारेमा कुराकानी गर्ने बताउनुभयो । चीनमा अहिलेसम्म कोरोना भाइरसका कारण ३ हजार १३६ को निधन भएको छ भने ८० हजार ७५४ संक्रमित भएका छन् । चीनमा संक्रमितको संख्या घट्दै गएको अवस्थामा छ भने अन्य मुलुकमा प्रभावितहरुको संख्या बढ्न थालेको छ । अहिले इटलीमा कोरोनाले महामारीको रुप लिएको छ । इटलीले मुलुकका सबै नागरिकलाई क्वारेन्टाइनमा बस्न आग्रह गरिएकोको छ । इटलीमा निधन हुनेको संख्या ५ सय नजिक पुग्न लागेको छ । एकै दिन एक सय नागरिकको निधन भएपछि इटलीमा सतर्कता बढाइएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group