ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार, आफैले दार्‍ही काटेर चिटिक्क


admin
२८ फाल्गुन २०७६, बुधबार   २ : २९   बजे

काठमाडौं, २८ फागुन । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना केही नियमित काम समेत गर्न थाल्नुभएको छ।प्रधानमन्त्री ओलीले गत बुधबार दोस्रो पटक मृर्गौला प्रत्यारोपण गर्नुभएको हो । उहांले आफ्ना नियमिति काम आफै गर्न थालेको र बुधवार आफैले दार्‍ही काट्नुभएको उहांका प्रेस सल्लाहकार सुर्य थापाले बताउनुभयो । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित सुधार भइरहेको र नियमित हिडडुल र व्यायाम गर्ने गरेको पनि बताइएको छ । उहांलाई डिस्चार्ज गर्ने भनिएको भएपनि प्रधानमन्त्री निवासमा आवश्यक तयारी नपुगेका कारण रोकिएको छ ।

केही समय भेटघाट र बैठकमा सहभागी हुन नहुने भएकाले त्यसका लागि आवश्यक तयारी सुरु गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले आफै दाह्री काटनुभएको जानकारी दिनुभयो उहांले लेख्नुभएको छ– ‘सम्माननीय प्रधानमन्त्रीज्यूको स्वास्थ्यलाभ अपेक्षित गतिमा भइरहेको छ । उहाँले हिडडुल र नियमित व्यायाम गरिरहनुभएको छ  आफैले दार्ही काट्नुभएको छ . स्वस्थ बन्ने क्रम रफ्तारमा चलिरहेको छ ।’ पनि उल्लेख गर्नुभएको छ ।

यता शिक्षण अस्पतालमा मंगलबार गरिएको पत्रकार सम्मेलनमा निश्चिन्त र विश्वस्त नभएसम्म प्रधानमन्त्रीलाई डिस्चार्ज नदिने चिकित्सकहरुले भनाई छ । प्रधानमन्त्री ओलीले भने सोमवार नै आफुलाई अस्पतालवाट विदा दिन चिकित्सकसंग आग्रह गर्नुभएको थियो डिस्चार्जपछि पनि संक्रमण कोड र कायम हुने भएकाले प्रधानमन्त्री ओली पहिलेकै अवस्थामा पुग्न एक वर्ष लाग्ने प्रधानमन्त्रीका नीजि चिकित्सक डा. दिव्या सिंह शाहले बताउनुभयो । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र मिर्गौला प्रत्यारोपणको नेतृत्व गरेका डा. प्रेम ज्ञवालीले बुधबारसम्ममा डिस्चार्ज गर्ने बताताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group