ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओठ तानी ठूला बनाउने एउटा अचम्मको परम्परा


एबीसी / संवाददाता
२१ बैशाख २०७७, आइतबार   ६ : १८   बजे

२१ वैशाख, काठमाडौं ।

अफ्रिकाको दक्षिणी सुडानका सुर्मा जनजातिका महिलाहरुले किशोरी अवस्थामा पुगेपछि ओठ तानी ठूला बनाउने एउटा अचम्मको परम्परा रहि आएको छ।
महिलाहरुको अगाडीका तल्लो दाँतहरु निकालिन्छ । यसले ओठ ठूलो बनाउन राखिने प्लेट मुखमा अटाउनका लागि सजिलो बनाउने हुदा दातहरु सुरुमै हटाउने गर्दछन् ।


ओठलाई परिमार्जन गर्ने परम्परालाई लिप प्लेटका वा ओठ प्लेटका नामले चिनिन्छ । इथियोपियाको मुर्सी र सुरमाका जातिका महिलाहरू, र चाड समुहका सारा र लोबी जाति र मोजाम्बिकका मकन्डे र तान्जानिया समुहले यसो गरेको पाइन्छ । यस परम्परालाई लिप प्लेट, वा लिप डिस्क पनि भनिन्छ । यो परम्परालाइ अफ्रिकामा शरीर समायोजनको एक रूपमा लिइन्छ । ठूला ठूला थाल, मटाका भाडहरु र बिभिन्न काठका गोलाकार भाडाहरु माथिल्लो वा तल्लो ओठ वा दुबैमा प्वालपारी राख्ने गरेको देखिन्छ । यस्ता भाडाहरुले ओठलाई तान्न मद्यत गर्दछ ।


उनीहरुले याी भाडाहरु वर्षै भरी आफ्ना ओठमा राख्ने गर्दछन् । यसले गर्दा ठूला प्लेटहरू ओठमा सम्मिलित हुन जान्छन् र ओठ ठूलो हुन्छ । भनिन्छ, अफ्रिकी महिलाहरुले विवाह अघि यसो गर्नु धेरै राम्रो र मूल्यवान मानिन्छ ।
सर्वप्रथम यो अभ्यास उनीहरूलाई कुरूप देखाउन गरिएको थियो । अरब व्यापारीहरूले दासहरूको खोजीमा उनीहरूलाई लैजाने गर्दथे र यस प्रकारको दास प्रथालाई रोक्न उनीहरूले ठूला ठूला थाल र मटाका भाडहरु आफना ओठमा प्वालपारी राख्ने गरेको इतिहास रहिआएको छ ।


मुर्सी महिलाहरूले छोटो समयको लागि मात्र प्लेटहरू लगाउदछन् । उनीहरू धेरै गह्रौं र अप्ठ्यारो हुनेभएकाले यी जातिले भने कम समय मात्र राख्ने गरेको पँईन्छ । यो विवरणलाई उनीहरुले अस्वीकार गरे पनि वास्तबिकता यहि भएको पाइएको छ । यी प्लेटहरू मानिसहरुको सामाजिक स्थिति वा स्तर को प्रतीक तथा अभिव्यक्ति हो भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाको काँकडभिट्टा सीमा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ प्रयोग

नेपाल र गिनी–बिसाउबीच कूटनीतिक सम्बन्ध स्थापना, सम्बन्ध भएका देशको संख्या १८४ पुग्यो

सम्बन्धित

कन्दराले भोटेकोसी बाढीपीडितका लागि २१ लाख रुपैयाँ सहयोग गर्‍यो

कन्दरा ब्यान्डको सांगीतिक अभियान : भोटेकोसी बाढीपीडितका लागि २१ लाख राहत कोषमा

बाढीपीडितका लागि राहत सामग्री जुटाउँदै अभिनेत्री प्रियंका कार्की

बाढीपछि रोकियो ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन

जडीबुटीको ‘क्लब १८’मा र्यापर यादव सरकारको कन्सर्ट हुने, डोर सेल्सको रकम बाढीपीडितलाई

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu