ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ऋषि थापा सम्झनामा सार्वजनिक (भिडियो)


admin
१३ मंसिर २०७४, बुधबार   ४ : ५७   बजे

काठमाण्डौं, १३ मंसिर । युवा गायक ऋषि थापा संगमले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् । सम्झनामा आइ तिमि जान्छौ घरि घरि मलाई सताउँछौं बोलको गीतमा ऋषि थापा संगमको स्वर तथा कमल खत्रीको संगीत निर्देशन रहेको छ ।

गीतमा करुणा श्रेष्ठ र निराजन प्रधानको अभिनय छ । युवराज पौडेलले निर्देशन गरेको यस गीतमा छायांकन पनि पौडेलको रहेको छ । सुर्खेत स्थायी घर भएका गायक थापा हाल बाँकेको कोहलपुरमा अध्ययापन पेशामा समेत आवद्ध छन् ।

गीत संगीतमा सानैदेखी रुची रहेको बताउँदै थापाले आगामी दिनमा गीत संगीतलाई निरन्तरता दिने बताए । उनी हेर दिन बिहान एक घण्टा रियाज गर्ने गर्छन । नेपाली संगीतिक क्षेत्रमा निरन्तर डटेर लागिरहने उनको अठोट छ ।

हालै सार्वजनिक आफ्नो गीत सुनेर ,हेरेर दर्शक–श्रोतालाई प्रतिक्रिया दिन उनले आग्रह गरेका छन् ।

https://youtu.be/QyL0wlVYOm4

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group