ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालापानी विवाद समाधान गर्न दुवै देश वार्तामा बस्नुपर्छ – भारतीय रक्षा मन्त्री


एबीसी न्यूज
१७ जेष्ठ २०७७, शनिबार   ८ : ४५   बजे


काठमाडौं, १७ जेठ । भारतीय रक्षा मन्त्री राजनाथ सिंहले नेपालसँगको सीमा विवाद वार्ताबाट नै समाधान गरिने बताएका छन् ।

भारतीय टेलिभिजन च्यानल आजतकसँगको अन्तर्वातामा उनले लिपुलेकलगायत क्षेत्रमा देखिएको सीमा विवाद वार्ताबाट नै समाधान गरिने बताएका हुन् । लिपुलेकको विषयमा नेपालसँग केही असमझदारी उत्पन्न भएको छ, जसलाई वार्ताको माध्यमबाट समाधान गर्न सकिन्छ आजतकसँगको अन्तर्वार्तामा राजनाथ सिंहले भने । सीमा विवादको विषयमा दुवै देश वार्ताा बस्नुरपर्ने उनले बताए । साथै उनले चीनसँगको सीमा विवादमा पनि वार्ताबाटै समाधान खोज्ने बताएका छन् । भारत कसैसँग पनि विवाद र युद्ध नचाहने उनको धारणा छ ।

गएको वैशाख २६ गते भारतीय रक्षा मन्त्री सिंहले दिल्लीबाट भिडियो कन्फ्ररेन्समार्फत नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको मानसरोवर जाने सडकको उद्घाटन गरेयता यो विषयले चर्चा पाइरहेको छ । त्यसलगत्तै नेपालले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा कालापानी र लिपुलेक समेटेर नयाँ अद्यावधिक राजनैतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो ।

भारतले भने नेपालको नयाँ नक्सा आफूलाई मान्य नहुने बताउँदै आइरहेको छ । नेपाल–भारत सीमा विवादलाई लिएर दुवै देशबीच वार्ताको माध्यमबाट समाधान खोजिनुपर्नेमा दुवै देशका प्रबुद्ध व्यक्तिहरुले जोड दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu