ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अवको प्रधानमन्त्री केपी ओली : प्रचण्ड


sharan sharan
१६ मंसिर २०७४, शनिबार   ३ : ४७   बजे

काठमाडौं, १६ मंसिर
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अवको प्रधानमन्त्री केपी ओली हुने घोषणा गर्नुभएको छ ।
एबीसी न्युजको कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसंग कुरा गर्दै अध्यक्ष प्रचण्डले केपी ओली प्रधानमन्त्री हुंदा आफुलाई फरक नपर्ने बताउनुभएको हो ।
उहांले माओबादी केन्द्र र एमालेको पार्टी एकिकरणको चरण सम्म दुईजनाकै नेतृत्वमा पार्टी संचालन हुने बताउंदै पार्टी एककिरणका बिषय जनताको सम्पत्ती भै सकेकाले अव कसैले रोक्न नसक्ने स्पष्ट पार्नुभयो ।
पार्टी एकताको गाडी कुदिसकेकाले एकताको गाडी नरोकिने उहांको भनाई छ ।
एक प्रश्नको जवाफ दिंदै अध्यक्ष प्रचण्डले बिश्व समुदायले नेपाललाई प्रचण्डको देशभनेर चिन्ने गरेको बताउंदै नेपाललाई चिनाउन पनि आफुलाई भोट दिनुपर्ने बताउनुभयो ।
माओबादी र एमालेको एकिकरणले नेपाली जनतामा नयां तरंग ल्याएको बताउंदै जनताको तरंग जनयुद्ध सुरुगर्दा भन्दा ठूलो भएको जिकीर गर्नुभयो ।
अध्यक्ष प्रचण्डसंगको बिशेष अन्तरवार्ता आज सांझ ९ बजे प्रसारण हुने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पुनरावेदन विचाराधीन हुँदासम्म उम्मेदवारी रोक्न मिल्दैन : सर्वोच्चको महत्वपूर्ण नजिर

आज विश्वासको मतअघि किरण थापालाई ‘बहुमतको परीक्षा’

सम्बन्धित

ह्वाइट हाउस पुगेको इतिहास, तर देशले के पायो देउवाको कूटनीतिबाट?

भन्सारमै निर्भर राजस्व, आयकर र आन्तरिक कर संकलन कमजोर

ओली हटाउने बहसबाट किन पछि हटे एमालेका नेताहरू? गुन्डु बैठकपछि बदलियो समीकरण

विदेशी मुद्राको विनिमयदरमा मिश्रित उतारचढाव, डलर स्थिर

रेड नोटिसमा रहेका झापाका बिमल राजवंशी ओमनबाट पक्राउ, नेपाल ल्याइयो

राप्ती सोनारीमा ४९ जना विपद् व्यवस्थापन स्वयंसेवक तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu