ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनको चेतावनी – सीमामा तनाव बढे भारतले चीन, पाकिस्तान र नेपाली सेनाको दबाब झेल्नुपर्नेछ


एबीसी न्यूज
४ असार २०७७, बिहिबार   ३ : ०२   बजे

काठमाडौं, ४ असार ।   गलवान उपत्यकामा भारत र चीनको झडप भएपछि चीले भारतलाई कडा चेतावनी दिएको छ । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले सीमा क्षेत्रमा तनाव बढेमा भारतले चीनका साथै पाकिस्तानी र नेपाली सेनाको समेत दबाब झेल्नुपर्ने चेतावनी दिएको छ । ग्लोबल टाइम्सले सांकेतिक रुपमा तनाव बढेमा पाकिस्तान र नेपालले चीनको साथ दिने चेतावनी दिएको हो । सोमबार राती भएको झडपमा २० जना भारतीय सैनिक मारिएको पुष्टि भएको छ । चीनतर्फ पनि ठूलै क्षति भएको दावी गरिएको छ तर आधिकारिक जानकारी आएको छैन ।

शांघाइ एकेडेमी अफ सोसल साइन्सका रिसर्च फेलो हु झियोंगको लेखमा अगाडि लेखिएको छ ‘अहिले भारतको चीनका साथै नेपाल र पाकिस्तानसँग पनि सीमा विवाद चलिरहेको छ । पाकिस्तान र चीनको नतिकको सम्बन्ध छ । नेपाल पनि हाम्रो सहयोगी हो । दुवै देश चीनको वन बेल्ट वन रोड परियोजनाका अंग हुन् ।’ ग्लोबल टाइम्स चीन सरकारको मुखपत्र मानिन्छ र यसमा प्रकाशित लेखहरुलाई चीन सरकारको आधिकारिक दृष्टिकोणका रुपमा लिइन्छ ।

झियोंगले अगाडि लेखेका छन् ‘यदि भारतले सीमामा तनाव बढाएमा उसले तीन मोर्चामा सैन्य दबाबको सामना गर्नुपर्नेछ । उसको सेनासँग यति क्षमता छैन कि उसले यो दबाबलाई झेल्न सकोस् । यसले भारतको गम्भीर पराजय हुन सक्छ ।’ झियोंगका अनुसार चीनले एलएसी बदल्न चाहँदेन । उनले गलवान घाटीमा भएका घटनामा भारतीय सेना जिम्मेवार भएको बताउँदै भारतीय सेनाले नै चिनियाँ सेनालाई उक्साएको आरोप लगाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group