ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनको छङतुमा रहेको अमेरिकी कन्सुलेट औपचारिक रुपमा बन्द


एबीसी न्यूज
१२ श्रावण २०७७, सोमबार   ११ : ३६   बजे

काठमाडौं, १२ असार । चीनको छङतुमा रहेको अमेरिकी कन्सुलेट सोमबार औपचारिक रुपमा बन्द गरिएको छ । अमेरिकाले ह्युस्टनमा रहेको चीनको कन्सुलेट बन्द गर्न निर्देशन दिए लगत्तै चीनको विदेशमन्त्रालयले छङतुमा रहेको कन्सुलेट बन्द गर्न अमेरिकालाई निर्देशन दिएको थियो ।

अमेरिकाले ह्युस्टनमा रहेको चाइनिज कन्सुलेट बन्द गर्न ७२ घण्टाको समय दिएको थियो । लगत्तै चीनले आफ्नो देशमा रहेको अमेरिकी कन्सुलेट बन्द गर्न ७२ घण्टाको समय दिएको थियो । उक्त डेडलाइन समाप्त हुँदै गर्दा सोमबार कन्सुलेटमा फहराइएको अमेरिकाको झण्डा निकालिएको थियो ।

चीनको छङतुमा यो कन्सुलेट १९८५ मा खोलिएको थियो भने २ सय भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका थियो । कन्सुलेटमा १५० भन्दा धेरै चाइनिजहरुलाई स्थानीय रुपमा नियुक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय गौरवका आयोजनाको सुस्त गति र अनुगमनको अभावप्रति सांसदहरूको चिन्ता

अविरल वर्षा र पहिरोले देशका मुख्य राजमार्ग अवरुद्ध, ५६ स्थानमा उच्च शतर्कता

सम्बन्धित

इरानद्वारा होर्मुज जलमार्ग बन्द भएको घोषणा, अमेरिका भन्छ, ‘खुला छ’

हर्मुज जलमार्गलाई लिएर अमेरिका–इरान तनाव फेरि चुलियो, सैन्य आक्रमण तीव्र

थाइल्याण्डको एक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु

इरानमामाथि अमेरिकी आक्रमण जारी, हर्मुज क्षेत्रमा तनाव झन बल्झिंदै

रुसका लागि जापान ‘गुप्त प्रविधि केन्द्र’ ? युक्रेन युद्धमा जापानी प्रविधि पुगिरहेको दाबीपछि वैश्विक चासो

अमेरिकी बमबारीपछि इरानद्वारा जोर्डन र खाडी राष्ट्रहरूमाथि आक्रमण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu