ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काभ्रे–१ प्रदेश ‘ख’ र काभ्रे–२ प्रदेश ‘क’ मा एमाले


admin
२५ मंसिर २०७४, सोमबार   २ : ५९   बजे

बनेपा, २५ मंसिर ।  काभ्रेपलाञ्चोकको क्षेत्र नं १ प्रदेश ‘ख’ मा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) का चन्द्र लामा विजयी हुनुभएको छ ।

उहाँले लोकतान्त्रिक गठबन्धनको नेपाली काँग्रेसका गणेश लामालाई चार हजार १७७ मतान्तरले पराजित गर्नुभएको हो । एमालेका लामाले २४ हजार ४७७ मत प्राप्त गर्नुभयो भने काँग्रेसका लामाले २० हजार २७० मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं २ प्रदेश ‘क’ मा वाम गठबन्धनका तर्फबाट एमालेका लक्ष्मण लम्साल विजयी हुनुभएको छ । उहाँले लोकतान्त्रिक गठबन्धनका सुन्दरमणि आचार्यलाई ११ हजार ३२ मतान्तरले पराजित गर्नुभयो । लम्सालले २७ हजार ६२१ मत प्राप्त गर्नुभयो भने काँग्रेसका आचार्यले १६ हजार ५८९ मत प्राप्त गर्नुभयो ।

यसअघि क्षेत्र नं १ प्रदेश ‘क’ मा माओवादी केन्द्रका रत्नप्रसाद ढकाल २५ हजार १०६ मत प्राप्त गरी विजयी हुनुभएको थियो ।

काभ्रे– १ मा वाम गठबन्धन 

काभ्रेपलाञ्चोकको क्षेत्र नं १ तथा प्रदेशसभामा वाम गठबन्धन विजयी भएको छ ।

क्षेत्र नं १ मा वाम गठबन्धनकातर्फबाट नेकपा (माओवादी केन्द्र)का गंगाबहादुर तामाङ (दोङ) विजयी हुनुभएको छ । उहाँले लोकतान्त्रिक गठबन्धनका तीर्थ लामालाई चार हजार २६ मतले पराजित गर्नुभयो । तामाङले ४३ हजार ६३१ मत तथा काँग्रेसका लामाले ३९ हजार ६०५ मत प्राप्त गर्नुभयो ।

क्षेत्र नं १ प्रदेश ‘क’ मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका रत्नप्रसाद ढकालले २५ हजार १०६ मत ल्याएर विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका गंगाबहादुर तामाङले १७ हजार ८५५ मत प्राप्त गर्नुभयो ।

क्षेत्र नं १ प्रदेश ‘ख’ मा वाम गठबन्धनतर्फबाट नेकपा (एमाले) का चन्द्र लामा विजयी हुनुभयो । लामाले २४ हजार ४७७ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका गणेश लामाले २० हजार २७० मत प्राप्त गर्नुभयो । क्षेत्र नं १ मा कूल एक लाख ३३ हजार ५१४ मतदाता रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu