ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाको तल्लो सदनको सभामुखमा फेरि निर्वाचित भइन् पेलोसी


एबीसी / संवाददाता
२० पुस २०७७, सोमबार   १० : ४४   बजे

काठमाडौं, २० पुस । न्यान्सी पेलोसी अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुखमा फेरि निर्वाचित हुनुभएको छ । आइतबार भएको निर्वाचनमा उहा झिनो बहुमतले सभामुखमा निर्वाचित हुनुभएको हो ।

डेमोक्र्याटिक पार्टीकी सांसद ८० वर्षीया पेलोसीले २१६ मत ल्याउँदा रिपब्लिकन उम्मेदवार केभिन म्याकक्यार्थीले २०९ मत पाए। ४३५ सदस्यीय तल्लो सदनमा डेमोक्र्याटिक पार्टीको २२२ सिट छ। गत नोभेम्बरमा भएको चुनावमा डेमोक्र्याटिक पार्टी अघिल्लो चुनावभन्दा केही सिट गुमाएकाले संसदमा पेलोसीको मत घटेको हो। पाँच जना डेमोक्र्याटिक सांसदहरूले पेलोसीलाई समर्थन गरेनन्। तीमध्ये २ जनाले उम्मेदवार नै नभएका नेतालाई भोट हाले भने तीन जनाले कुनै उम्मेद्वारलाई नचुनी आफूहरु उपस्थित भएको मात्रै लेखेका थिए। पहिलो कार्यकालमा राष्ट्रपति डोनाल्ड ट्रम्पकी खरो आलोचकमा रूपमा देखिनु भएकी पेलोसीलाई नयाँ कार्यकालमा राष्ट्रपति जो बाइडेनलाई सघाएर अघि बढ्नु पर्ने चुनौती छ। आज सपथ लिएसँगै हामीले अघिल्लो पुस्ताको कुनै पनि नेतृत्वले सामना गरेको भन्दा झन् बढी महत्वपूर्ण जिम्मेवारीलाई स्वीकारेका छौं। निकै नै कठिन समयमा हामीले नयाँ कंग्रेस सुरू गरेका छौं,’ सभामुख निर्वाचित भएपछि पेलोसीले भन्नुभयो ,‘यो हाम्रो राष्ट्रका लागि निको हुने बेला हो। हाम्रो अहिलेको मुख्य प्राथमिकतालाई हराउनु हो र हामी यसलाई परास्त गर्नेछौं।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, प्रश्नपत्र चुहावटविरुद्ध सरकारको कदमपछि निर्णय

मोरङ र नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

सम्बन्धित

अमेरिकाले भारत र चीनसहित ६० देशमाथि लगायो नयाँ भन्सार महसुल

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu