ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोटाएपछि झनै हट बनिन् खुशी (फोटोफिचर)


एबीसी / संवाददाता
६ माघ २०७७, मंगलबार   ९ : ५८   बजे

काठमाडौं,६ माघ ।  सामाजिक सञ्जालले नै कलाकारलाई स्टार बनाइरहेको छ । सामाजिक सञ्जालमा जम्न नसकेकाहरुलाई गुमनामपनि बनाइरहेको छ । यो एक यस्तो अड्डा हो जहाँ कुनै अभिनेत्रीको सुन्दर तस्बिर यदि एक पटक भाइरल भएमा सोच्नुहोस् उक्त अभिनेत्री रातारात स्टार अवश्य बन्ने छिन्। यस्तोमा आज हामी पञ्जाबी चलचित्र क्षेत्रका एक अभिनेत्रीको बारेमा चर्चा गर्न गईरहेका छौं जसको तस्बिरले इन्टरनेटमा सनसनी मच्चाएको छ ।

पञ्जाबी चलचित्रकी अभिनेत्री खुशी गढवी जो एक मोडेल हुन्। खुशी अहिले मोडेलिंग गर्दैछिन्।खुशीको जन्म सन् १९९० मा भएको थियो। तर २८ वर्षको उमेरमा खुशीका यी तस्बिरले इन्टरनेटमा तहल्का मच्चाईरहेको छ।

खुशीले अहिले सम्म स्टारडमको पहिचान प्राप्त नगरे पनि उनको विदेशमा लाखौँको संख्यामा फ्यानहरु छन्। सामाजिक सञ्जालमा उनका धेरै चाहने वालाहरु छन् जो उनको नयाँ–नयाँ तस्बिर हेर्नको लागि उनलाई फलो गर्दछन । खुशी आफ्नो फिगर मेन्टेन गर्नको लागि जिममा घन्टौं पसिना बहाउने गर्छिन् । खुशीले थुप्रै पञ्जाबी गीतहरुमा काम गरेकी छिन् जसले युट्युबमा खुबै चर्चा पाईरहेको छ।

खुशी सामाजिक सञ्जालमा प्रायः सक्रिय नै रहन्छिन र आफ्नो फ्यानको लागि ताजा–ताजा फोटोहरु शेयर गरिरहन्छिन । फेसबुकमा उनका थुप्रै सुन्दर फोटाहरु छन् । खुशीको सुन्दरता देखेर मानिसहरु सामाजिक सञ्जालमा अनेक अड्कलहरु का’टिरहेका छन्।

पारिवारिक निकट श्रोतका अनुसार उनी अब चाँडै बलिउडमा पनि कदम राख्न गईरहेकी छिन् । सन् २०१६ मा खुशीको पहिलो पञ्जाबी गीत ‘इल्जाम’ सार्वजनिक भएको थियो जुन सर्दूल सिकन्दरले गाएका थिए।खुशीले आफ्नो करियरको सुरुवात एक मोडेलको रुपमा गरेकी थिईन । खुशीको गीत ‘इल्जाम’ युट्युबमा एकदमै हिट साबित भएको थियो।

यस गीतले राम्रो सफलता प्राप्त गरे पछि खुशी एक अर्को पञ्जाबी गीत ‘दो नैन’ मा पनि काम गरिन्। गीत ‘दो नैन’ गायक कमाल खानले गाएका हुन्।केवल यति मात्र नभई खुशीले टलिउड फिल्ममा पनि काम गरिसकेकी छिन्।

उनी तेलुगु फिल्म ‘लभ पोइजन’ मा देखिएकी थिईन।युट्युबमा खुशीको हिट गीतका पूरा सूची तयार पारिएको छ । उनको केही मोटोपनपनि खुबै राम्रो देखिएको छ ।

थप तस्विरहरु

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता, ११ गते पेसी

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu