ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रहरले गर्दा बिग्रियो आखाँ


admin
३ पुस २०७४, सोमबार   ३ : २०   बजे

 

 

काठमाडौं, ३ पुस । रहर नै त हो, एक पटकको जीन्दगीमा केही फरक गरौ, अरुभन्दा केही भिन्न होउ भन्ने जसको पनि सोच हुन्छ । त्यही सोच पछ्याउदै पछिल्लो समय शरीरमा ट्याटु बनाउने क्रेज विशेष गरी युवाहरुमा बढ्दो छ । नाडी, पाखुरा, खुट्टा, घाँटी देखी गोप्य अगं समेतमा ट्याटु खोपाउने ट्रेन्ड पछिल्लो समय चलेको छ । तर क्यानाडाको एक मोडलले भने आफुलाई अन्य भन्दा फरक देखाउन आखाँमा ट्याटु खोपाएकी छिन् । उनको यो कदम भने उनको लागि घातक सिद्ध भएको छ ।

कैट गलिंगर नाम गरेकी २४ वर्षीया मोडलले केही महिना अघि आखाँमा ट्याटु खोपाएकी थिइन् । उनको यो कदमले उनलाई दृष्टिविहीन बनाएको छ । उनले आखाँको सेतो भागलाई बैजनी रङको बनाएकी थिइन् । आखाँको सेतो भाग परिवर्तन गर्न उनले आखाँमा इंक भराएकी थिइन् तर, ट्याटु बनाउने कलाकारले रङ भर्न गल्ती गर्यो । जसका कारण कैटले आखाँमा भराएको इंक नै आखाँबाट आशुँ जस्तै निस्किन थाल्यो ।

ट्याटु बनाए पछि कैटले राम्ररी आँखा देख्न पनि छोडिन् । डाक्टरहरुका अनुसार आँखामा ट्याटु बनाएकी कैटका आँखा सधैँका लागि खराब भएका छन् । उनको आँखा निकाल्नु पर्ने उपचारमा संलग्न डाक्टर बताउँछन् । आफूले आँखामा ट्याटु बनाउनु ठूलो गल्ती भएको कैट सुनाउँछिन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group