ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साहित्यकार अमरको अर्को एल्बम “छाया” सार्वजनिक


एबीसी / संवाददाता
१९ फाल्गुन २०७७, बुधबार   ४ : १८   बजे

काठमाडौं, १९ फागुन। साहित्यकार तथा गितकार सुरेन्द्र महर्जन ’’अमर“ को २८ औं कृतीको रुपमा छायाँ गीतिएल्बम आज राजधानी काठमाडौंमा एक समारोह बीच सार्वजनिक भएको छ । ओएस नेपालको आयोजना र राईजिङ्ग कृयटिभको प्रस्तुति रहेको उक्त एल्बम भित्र मेलिना राई र प्रदिप ग्लानको स्वर रहेको “म भन्दा नी“ मिलन नेवार र दिपक लिम्बुको स्वर रहेको ’’फेसबुकमा लेखू“ कि टुइटरमा लेखू“, प्रदिप ग्लानको स्वरमा ’’आँसु झर्दा पुच्छी दिने“, रिता के.सीको स्वरमा ’थाहै नपाई“, आर्यन खत्री र संगीता रायमाझीको स्वरमा ’’तिम्रो कसम“ र लुमा स्याङ्ग्बोको स्वरमा ’’रमझम रमझम लाग्छ तिमी साथ हुदा“ स्वर रहेको छ ।

गीतहरूको संगीतकारहरूमा राम कार्की, पुष्कर सुनुवाइ, राजकुमार, सबिन लिम्बुको रहेको छ । गीतहरूको एरेन्ज पुष्कर सुनुवार, राम कार्की, टंक बुढाथोकी, बुद्ध सायमी आदिले गरेका छन् ।
कार्यक्रममा गायक प्रदिप ग्लानले म भन्दा नि–३ को गीत गाउनुका साथै मन्तव्य व्यक्त गरेको थिए । एल्वम सार्वजानिक कार्यक्रमा पत्रकारहरू कविराज बुढाथोकी, बिकाश आचार्य, यमन पौडेल, पाशङ्ग तामाङ, राजु श्रेष्ठ, संगीतकारहरू सन्तोष श्रेष्ठ, तुलसी गिरी, विनोद श्रेष्ठ आदिले ’’अमर“ को कृति बारे धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu