ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक लाखको माग गर्दै सरोज खनाल र दीपाश्रीको फेसबुक एकाउन्ट ह्याक


एबीसी / संवाददाता
१२ चैत्र २०७७, बिहिबार   ३ : १४   बजे

काठमाडौं । पछिल्लो समय सेलेव्रिटीको सामाजिक संजाल ह्याकरको कब्जामा पुग्न थालेको छ । नाम चलेका सेलेव्रिटीको फेसबुक र इन्स्टाग्राम ह्याक भएपछि ह्याकरले पैसा माग्न थालेका छन् ।

विहिबार अभिनेत्री एवं निर्देशक दीपाश्र निरौला र अभिनेता सरोज खनालको फेसबुक खाता ह्याक भएको छ । ह्याकरले फिल्मकर्मीलाई मेसेज गर्दै पैसा माग्न थालेका छन् ।

निरौलाको फेसबुक एकाउन्टबाट उनका ‘छक्का पञ्जा’ सह–निर्माता सुमन गिरी भाञ्जालाई पैसा मागिएको छ । ह्याकरले आफ्नो बच्चा बिरामी भएर उपचारका लागि अस्पतालमा रहेको र पैसा जरुरी भएको सन्देश नेपालीमा पठाएको अभिनेता दीपकराज गिरीले जानकारी दिए ।

भरतपुरबाट किशार शाह नाम गरेका व्यक्तिले मेसेज गर्दै पैसा मागेको दीपाश्रीले जानकारी दिइन् । दीपाश्री उजुरीका लागि महानगरीय अपराध महाशाखा पुगेकी छिन् ।

यसैगरि, अभिनेता खनालको समेत फेसबुक ह्याक भएको छ । उनको एकाउन्टबाट ह्याकरले मेसेज गर्दै पैसा माग्न थालेको जनाइएको छ । उनको एकाउन्टबाट बेलायतस्थित नेपाली समाजसेवी इशा गुरुङले सरोजको एकाउन्टबाट मेसेज गरेर आफूसँग पैसा मागिएको जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group