ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेड कार्पेटमा बलिउडका ५ अभिनेत्री यस्तो गरे    


एबीसी / संवाददाता
८ बैशाख २०७८, बुधबार   १० : २६   बजे

 

 

बलिउडका अभिनेत्रीहरुको आफ्नै फ्यान फलोवर्स छन् । उनीहरु भारतमा मात्र नभएर विश्वभरका कलाप्रेमीहरुको ध्यान खिच्न खप्पिस छन् । कसो गर्दा आकर्षक देखिन्छ र फ्यानहरुको धड्कन बढाउन सकिन्छ भनेर उनीहरु धेरै नै मेहिनत गर्छन् । आफ्नो अभिनय, आफुले गर्ने सकरात्मक कार्यहरु तथा फेसनएवल भएर उनीहरु धेरैको प्रेरणाको स्रोत समेत बन्न सफल भएका छन् ।

उनीहरु बलिउडबाट केही माथी उठेर विश्वभरबाट भेला भएका कलाकारहरुसँग पनि आफ्नो अनुभव साट्न भ्याउँछन् । बलिउड भन्दा टाढा रहेर अन्तराष्ट्रिय स्तरमा रहेका प्रतियोगिता तथा व्युट्री पिजेन्टहरुमा भाग लिन पुग्छन् । बिश्वको सबैभन्दा ठूलो क्यान्स इभेन्ट्रसमा पनि उनीहरु सहभागी भएर तहल्का नै मच्चाउने गरेका छन् । आज हामीले विश्वव्यापी रुपमा चर्चा कमाएका बलिउडका अभिनेत्रीहरुको बारेमा कुरा गर्दैछौं ।

ऐश्वर्या राय, प्रियंका चोपडा, क‌ंगना रनावत, हिना खान र दिपिका पादुकोणले क्यान्समा आफ्नो लुगा र पर्फमेन्सले लाखौको मन जितेका छन् ।

 

तस्विरहरु

दिपिका पादुकोण
ऐश्वर्या राय
क‌ंगना रनावत
हिना खान
प्रियंका 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group