ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पछाडी फर्कन सकिन्न – अध्यक्ष प्रचण्ड


sharan sharan
९ पुस २०७४, आइतबार   ११ : ५५   बजे

चितवन,९ पुस । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताबाट पछाडि फर्कन सक्ने अवस्था नरहेको बताएका छन् । चितवनमा बाम बुद्धिजीवीले आयोजना गरेको कार्यक्रममा दाहालले पार्टी एकताका सन्दर्भमा मिडियामा कपोलकल्पित र भ्रामकरुपमा आएको उल्लेख गरे ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताबाट पछाडि फर्कन सक्ने अवस्था नरहेको बताएका छन् ।

चितवनमा बाम बुद्धिजीवीले आयोजना गरेको कार्यक्रममा दाहालले पार्टी एकताका सन्दर्भमा मिडियामा कपोलकल्पित र भ्रामकरुपमा आएको उल्लेख गरे ।
पार्टी एकतामा दरार पैदा गर्ने प्रयत्न पनि भएको दाहालको भनाइ छ । ‘प्वाल पार्न पाइन्छ कि, दरार पैदान गर्न पाइन्छ कि भन्ने पक्ष पनि छ, हाम्रोजस्तो वर्गीय समाजमा त्यस्ता प्रवृत्ति हुन्छन्,’ उनको भनाइ थियो, ‘तर परास्त गर्न सकिन्छ ।’
वाम पार्टी एकता फुकाउने सबै कसरत हास्यास्पद हुने उल्लेख गर्दै दाहालले एकतालाई नेपाली समाजको अनुमोदन गरिसकेको बताए ।

राष्ट्रियसभा निर्वाचन बहुमतीय प्रणालीबाटै गर्नेमा सहमति भएको दाबी गर्दै दाहालले तर स्थानीय तहको पहिलो चरणको निर्वाचनमा एमाले र माओवादी केन्द्रबाट धेरै प्रतिनिधि विजयी भएपछि कांग्रेस पछि हटेको आरोप लगाए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चुनदेवी कार्यालयमा देउवालाई ‘सभापति’का रूपमा स्वागत, कार्यकक्षमा नेमप्लेट

हुलाक सेवा अब ‘सरकारी कुरियर’का रूपमा विस्तार हुँदै

सम्बन्धित

सहुलियतपूर्ण कर्जाको नयाँ कार्यविधि लागू, ब्याज अनुदान ३ प्रतिशतमा सीमित

चुनदेवीमा देउवाको कडा अभिव्यक्ति : ‘मलाई बदलाको भावना लिनु छैन’

जनआस्थाका प्रधानसम्पादक श्रेष्ठलाई थुनामा राख्ने अनुमतिका लागि अदालत पुर्याइयो

मुद्दा परे पनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटिलता नरहेको राष्ट्र बैंकको भनाइ

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गत १० लाख बीमा रकम हस्तान्तरण

हिरासत कक्षमा चौबिसै घण्टा सीसीटीभी जडानसम्बन्धी सर्वोच्च अदालतमा रिट दायर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu