ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साहित्यकार सुरेन्द्र महर्जन अमरको गल्ती के भो सार्वजनिक


एबीसी / संवाददाता
१० जेष्ठ २०७८, सोमबार   ८ : ५०   बजे

काठमाडौ, १० जेठ । बिना गल्ती सजाय कसैले भोग्नुपरे निर्दोषलाई कति पीडा हुन्छ,निर्दोषलाई मात्रै थाहा हुन्छ । हुन पनि सत्य यस्तै छ । मायामा मिलन विछोड पनि हुने रहेछ । कतै कसैको मिलन, कतै कसैको विछोड सायद यसैलाई नै माया भन्ने गर्छ । संसारमा सुन्दर भनेकै माया हो अनि क्रूर पनि माया नै हुनुपर्छ कसैको जीवन अमुल्य बनेको छ मायाले, कसैले माया नै प्राण त्याग्नु परेको छ । सायद माया भन्नू नै यस्तो होला प्रसंग बिना गल्ती मायालुले साथ छोडेपछि के हुन्छ रु गीतकार सुरेन्द्र महर्जन “अमर” को रचनामा यस्तो संसारभरी महामारी चल्दैगर्दा डरलाई त्यागेर सबैलाई मनोरञ्जन दिन तयार गरिएको “गल्ती के भो म बाट” गीत स्टुडियो मेलोडी नेपालमा रेकर्डिङ र भिडियो सुटिङ्ग गरेर दर्शक स्रोता माझ ल्याएको छ । चिरञ्जीवी भण्डारीको स्वररसंगीतमा भिडियोमा मोडल चिरञ्जीवी र प्रमिलाको सुन्दर अभिनय रहेको छ । केशव विश्वकर्माबाट छायांकन गरिएको भिडियोमा निर्देशक धिरज खत्रीको निर्देशन रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu