ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली कपाल लगाउने बलिउडका यी स्टारहरू


एबीसी / संवाददाता
१८ श्रावण २०७८, सोमबार   ५ : ४९   बजे

 

काठमान्डौ १८ साउन:
बलिउड सेलिब्रेटीहरु कुशल अभिनयका साथ साथै स्टाइल र लुक्सका कारण बढी चर्चामा आउने गर्छन। तिनै सेलिब्रेटीहरुको लुक्सको त कतिपयले कपि समेत गर्ने गर्छन। बलिउडका केहि अभिनेताहरु मात्र छन जो रियलमा र चलचित्रको पर्दामा उस्तै देखिन्छन। तर केहि अभिनेताहरु भने बुढ्यौलीलाई ढाकछोप गर्न कुनै कसर बाँकी राख्दैनन्। कपाल झरेकै कारण बलिउडका यी अभिनेताहरु नक्कली कपाल हालेर आफ्नो लुक्सलाई सकेसम्म मेन्टेनगर्न खोजिरहेका छन।

सलमान खान

बलिउडका अर्का चर्चित अभिनेता हुन सलमान खान। उनलाई देश बिदेशका धेरैले फलो गर्छन। सलमानको पनि टाउकोमा निकै थोरै कपाल छ जुन केहि चलाचित्रमा पनि स्पष्ट देख्न सकिन्छ। यहाँसम्म कि सलमानले आफुलाई मेन्टेन गर्न हेयर ट्रिटमेन्ट गराएका छन।

रजनीकान्त
साउथ सुपरस्टार रजनीकान्त कुशल अभिनयका कारण बलिउड र साउथमा उतिकै चर्चित छन। उइ अभिनित केहि चलचित्रमा सुपरहिट भएका छन। यसका अलावा उनि आफ्नो स्टाइलका कारण पनि चर्चित छन। चलचित्रमा रजनिकांत आफ्नो स्टाइल मेनटेन गर्न विकको प्रयोग गर्ने गर्छन।

अक्षय कुमार
बलिउडका खेलाडी कुमार पछिल्लो समय अत्यन्तै रुचाईएका अभिनेता हुन। उनको लुक्सको खुलेरै तारिफ नगर्ने सायदै छन तर धेरैलाई थाहा छैन अक्षयको टाउकोमा निकै कम कपाल छ त्यसैले उनले हेयर ट्रान्सप्लान्ट गरेका छन।

अमिताभ बच्चन
अभिनयका कारण देश दुनियाको नजरमा पर्न सफल अमिताभ बच्चनले धेरै बलिउड चलचित्रमा काम गरिसकेका छन। बढ्दो उमेरसंगै झरेको कपालका कारण उनि पनि टाउकोमा विक लगाउने गर्छन।

कपिल शर्मा
बलिउडमा कमेडी किङका नामले चर्चित कपिल शर्माको पनि टाउकामा निकै कम कपाल छन। उनले पनि आफ्नो कपालको सर्जरी गराएका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu