ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चलचित्रकर्मीको समस्या समाधानका लागि प्रचण्डले पहल गर्ने


एबीसी / संवाददाता
१ आश्विन २०७८, शुक्रबार   ७ : ३५   बजे

काठमाडौं । लामो समयदेखि बन्द रहेको चलचित्र क्षेत्र चलायमान बनाउन चलचित्रकर्मीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अनुरोध गर्नुभएको छ । बुधबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर चलचित्रकर्मीको एक टोलीले प्रचण्डसँग भेट गर्दै समस्या समाधानका लागि पहल गरिदिन अनुरोध गर्नुभएको हो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान, चलचित्र संघका महासचिव अशोक शर्मा, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायतको टोलीले प्रचण्ड चलचित्रकर्मीको बिभिन्न माग सहितको ज्ञापनपत्र समेत बुझाउभएको छ ।

भेटमा चलचित्र क्षेत्रको क्षतविक्षत अवस्थाको बारेमा आफुलाई पुरै जानकारी रहेको र सक्दो सहयोग गर्न आफु तयार रहेको प्रचण्डले बताउनुभएको चलचित्र संघका महासचिव अशोक शर्माले बताउनुभयो । प्रचण्डले चलचित्र क्षेत्रको समस्याको बिषयमा प्रधानमन्त्री तथा मन्त्रीहरुलाई समेत जानकारी दिने आश्वासन दिएको शर्माको भनाई रहेको छ । चलचित्र क्षेत्रको समस्या र मागको विषयमा सरकारलाई दवाब दिने उदेश्यले चलचित्रकर्मीको टोली राजनीतिक नेताहरु भेटघाटको अभियान बुधबारबाट सुरु गरेको हो । आगामी दिनमा थुप्रै नेताहरुलाई भेटघाट गरेर समस्या राख्दै समाधानको पहलका लागि अपिल गर्ने कार्यक्रम समेत रहेको शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

नेपालले आज पाकिस्तानमा कजाखस्तानसँग खेल्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu