ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवन पुगेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरे नयाँ उद्घोष


sharan sharan
२० पुस २०७४, बिहिबार   ४ : ३२   बजे

चितवन २० पुस । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनका शीर्ष नेतामध्ये एकले सरकार र अर्कोले पार्टीको नेतृत्व गर्ने बताएका छन्।

विमानस्थलमा प्रेस चौतारी र प्रेस सेन्टर चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष दाहालले दुवै दलका शीर्ष नेतामध्ये एकले सरकार र अर्कोले पार्टीको नेतृत्व गर्ने विषय सहज ढंगले अगाडि बढ्ने जानकारी दिए ।
पार्टी एकता संयोजन समितिले दुवै दलका अध्यक्षलाई दुई प्रमुख नेताका रुपमा निर्णय गरिसकेको भन्दै दाहालले दुवै दलका शीर्ष नेतालाई समुचित भूमिका दिने विषयमा वाम गठबन्धनभित्र कुनै विवाद नरहेको बताए।

पार्टी एकताका विषयमा एमाले र माओवादी केन्द्रबीच कुनै अप्ठेरो नभएको बताउँदै दाहालले छलफल निकै सकारात्मक ढंगले अगाडि बढिरहेको उल्लेख बताए ।  राष्ट्रियसभा निर्वाचन लगायतका विषयले नयाँ सरकार गठन हुन समय लाग्ने भएकाले त्यस अगाडि नै पार्टी एकता गर्ने तयारी भएको दाहाल बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group