ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दोहोरो अंकले बढ्यो नेप्से : कुन कम्पनीको शेयर कति बढ्यो ?


एबीसी / संवाददाता
११ कार्तिक २०७८, बिहिबार   ५ : ४३   बजे

काठमाडौं ।  साताको अन्तिम कारोबार दिन आज पनि शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ ।
शेयर बजार परिसूचक नेप्से आज १३ अङ्कले बढेको छ । नेप्से १३ दशमलव शून्य चार अङ्कले बढेर दुई हजार सात सय ८२ दशमलव १६ विन्दुमा पुगेको छ । आज विकास बैंक समूहको शेयर ५० अङ्कले, हाइड्रोको ६५, फाइनान्सको १३, अन्यको ४७ र माइक्रोफाइनान्स समूहको शेयर एक सय ३० अङ्कले बढेको छ । आज निर्जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै ८७ अङ्कले घटेको छ । आज दुई सय २२ कम्पनीका ९२ लाख ३६ हजार कित्ता शेयर पा“च अर्ब ३९ करोड रुपैया“मा कारोबार भएको छ । आज रिडी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

यस्तै मनकामना स्मार्ट लघुवित्त र हिमालयन पावरको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । आज एनएमबी हाइब्रिड फन्डको शेयर भने तीन प्रतिशतभन्दा धेरैले घटेको छ । यसैबीच यो हप्ताभरि नै शेयर बजार बढेको छ । गएको बिहीवार १४ अङ्कले घटेर दुई हजार पा“च सय ५६ अङ्कमा झरेको नेप्से त्यसपछि गएको आइतवारदेखि लगातार पा“च दिन बढ्दा दुई हजार सात सय ८२ विन्दुमा आइपुगेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सम्बन्धित

एआईसँग नडराउन र प्रविधिमैत्री बन्न लेखापरीक्षकहरूलाई एक्यान अध्यक्ष नेपालको आग्रह

एक साताको अन्तरमा दुई अटो शो, नयाँ बाइक र ईभी स्कुटरमा आकर्षण

धनुषाका अधिकांश बहुवर्षीय योजना अन्तिम चरणमा, सडक र आवास निर्माणमा उल्लेख्य प्रगति

नारायणी नदी सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

ओमानमा नेपाल–ओमान व्यापार प्रवर्द्धन कार्यक्रम, लगानी र निर्यात विस्तारमा जोड

गरिमा विकास बैंकको नाफा ३५ प्रतिशतले बढ्यो, लाभांश क्षमता पनि बलियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu