काठमाडौं । भर्खरै मात्र नायिका तथा निर्मात्री श्वेता खड्काको एक तस्विर सामाजिक सञ्जालमा निकै चर्चित भएको छ ।
सार्वजनिक नयाँ तस्विरमा श्वेता लिम्बु पहिरणमा छिन्, उन्को निकैले प्रशंसा गरेका छन् ।
श्वेताले फिल्मको लागि नभएर बुम रेमिटको लागि यस्तो फोटोसुट गराएकी जनाईएको छ ।
बुम रेमिटकी श्वेता ब्रान्ड एम्बेसडर हुन् । सिन्धुपाल्चोकको माझी बस्ती निर्माण गर्दै गरेकी श्वेताले कान्छी नामक चलचित्र बनाउँदैछिन् ।
प्रतिक्रिया दिनुहोस्